"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अडियो विवादपछि जिल्ला कमिटी सदस्य शाही पार्टीबाट निलम्बित

No data was found

Khabar Raftar

फागुन २७ बाजुरा । नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले पार्टीको निर्णय विपरीत गतिविधि गरेको आरोपमा जिल्ला कमिटी सदस्य तथा बुढीनन्दा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष गजेन्द्र शाहीलाई पार्टीबाट निलम्वन गरेको छ ।

जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारलाई सहयोग गरेको, पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न भएको तथा पार्टी हितविपरीत काम गरेको ठहर गर्दै कार्बाही गरिएको जनाएको छ ।

पार्टीको विधान र अनुशासन विपरीत कार्य गरेकाले नेकपा एमाले जिल्ला कमिटी बाजुराले पार्टी अनुशासन विपरीत गतिविधि गरेको आरोपमा बुढीनन्दा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य गजेन्द्र शाहीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको नेकपा एमाले जिल्ला कमिटि बाजुराले जनाएको छ ।

जिल्ला कमिटी बाजुराले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध गतिविधि गरेको तथा अर्को दलका उम्मेदवारको पक्षमा मत मागेको भन्ने अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गरिएको छ ।

उक्त विषयलाई गम्भीर रूपमा लिँदै पार्टीको विधान र अनुशासन विपरीत काम गरेका पाईएकोले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको जनाइएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण