"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बेबी जोन मन्टेश्वरीको सातौं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

No data was found

Khabar Raftar

फागुन १६ धनगढी । कैलालीको धनगढी उपमहानगर पालीका वडा नम्बर–४ स्थित बेबी जोन मन्टेश्वरीको सातौं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । शनिबार बाल्यकालको शिक्षा नै समाज सुधारको मुख्य आधार हो“ भन्ने भन्ने नाराका साथ विद्यालयको सातौं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न हो ।

कार्याक्रमका प्रमुख अतिथी कैलाली बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक लक्ष्मी पन्तले २०७५ सालमा २२ जना बिधाथीबाठ स्थापना भएको मन्टेश्वरीले छोटो समयमै धनगढी क्षेत्रमा गुणस्तरीय प्रारम्भिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको बताए । कार्यक्रमको मुख्य आकर्षणका रूपमा दीक्षितकरण (न्चबमगबतष्यल ऋभचझयलथ) तथा पुरस्कार वितरण समारोह रहेको थियो ।

उक्त अवसरमा विद्यालयका साना विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए । वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो भने माथिल्लो कक्षामा प्रवेश गर्ने विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो । अभिभावक भेलामा विद्यालयको शैक्षिक गुणस्तर र बाल बालिकाको चौतर्फी विकासका विषयमा अभिभावकहरूसँग अन्तक्र्रिया गरिएको थियो ।

त्यसैगरी विद्यालयको आधारभूत तह पार गरेका बालबालिकाहरूलाई दीक्षान्त टोपी र प्रमाण पत्र सहित बिदाइ तथा शुभकामना व्यक्त गरिएको थियो । सांस्कृतिक कार्यक्रमः साना बालबालिकाहरूले नाचगान र कविता वाचन गरेर उपस्थित पाहुना तथा अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी र ठुलो संख्यामा अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्याक्रममा स्वागत मन्तव्य सम्पोग उपाध्यायले गरेका थिए । त्यसैगरी धुव्र कुवंर र पूर्व शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख शिवराज उप्रेती बिश्ष्टि अथितीको रुपमा उपश्थित भएका थिए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण