"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीस्थित महादेव माविलाई साढे ४ लाख आर्थिक सहयोग

No data was found

Khabar Raftar

फागुन ०९ बैतडी । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बैतडीको सिगास गाउँपालिका वडा नम्बरं ६ थलाकाँडा स्थित महादेव माध्यमिक विद्यालयलाई ४ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग स्वरुप चेक हस्तान्तरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण महर्जनले विद्यालयका प्रधानाध्यापक मोहनसिँह ऐरलाई ४ लाख ६० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२÷८३ को संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक सुधारका लागि उक्त रकम सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत महर्जनले जानकारी गराए ।

उक्त सहयोग रकम ग्रहण पश्चात विद्यालयका प्रधानाध्यापक मोहनसिँह ऐरले कम्पनी प्रति आभार प्रकट गर्दै विद्यालयलाई आवश्यक शैक्षिक तथा भौतिक सामग्री प्रबन्ध गर्न सहयोग पुग्ने बताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समिति सदस्य बीर बिक्रम रायमाझी, सहायक प्रमुख कार्यकारी अधिकृत चन्द्रनाथ उप्रेती, मुख्य प्रबन्धक निरज कोइराला, धनगढी प्रादेशिक शाखा कार्यालयका प्रमुख खेमराज अवस्थी, अत्तरिया शाखा प्रमुख शिवराज ओझा तथा अन्य कर्मचारी र विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते