"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

No data was found

Khabar Raftar

फागुन ०५ धनगढी । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) सुदूरपश्चिम प्रदेशमा आह्वान गरेको बन्दको सामान्य प्रभाव परेको छ । धनगढीका अधिकांश निजी विद्यालयले पठन पाठन स्थगित गरेका भए पनि सडकमा सवारी साधन सञ्चालन निर्बाध रुपमा भएकाले बन्दको सामान्य प्रभाव परेको ।

विद्यालयहरूले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई मध्यनजर गर्दै विद्यालय बन्द गरेका थिए । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीले सूचना जारी गर्दै उत्पन्न परिस्थितिलाई मध्यजर गर्दै एक दिनका लागि पठन पाठन स्थगित गरेको जनाएको थियो ।

त्यसैगरी एश्वर्या विद्या निकेतनले पनि विद्यालय बन्द भएको जानकारी गराएको थियो । ग्यालेक्सी बोर्डिङ, एलाइन्स, स्टिफन, इ–चाइल्ड लगायत अधिकांश विद्यालय मंगलबार बन्द रहेका थिए । केही विद्यालयले मंगलबार विद्यालयमा पुगिसकेका विद्यार्थीलाई पनि बन्द भन्दै फर्काएका थिए ।

निजी विद्यालयहरुले असुरक्षाको कारण देखाए पनि धनगढीका केही सामुदायिक विद्यालय भने सञ्चालन भएका थिए । धनगढीको त्रिनगर माध्यामिक विद्यालयले नियमित कक्षा संचालन गरेको जनाएको छ । यातायात क्षेत्रमा भने बन्दको प्रभाव नपरेको प्रहरीले जनाएको छ ।

छोटो तथा लामो दूरीका सवारी साधन नियमित रूपमा सञ्चालनमा रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता पदम बिष्टले् कुनै अप्रिय घटना नघटेको बताए ।

बन्दकर्ताहरूले फागुन २१ को निर्वाचन खारेज गर्न, वैदेशिक उत्पीडन र हस्तक्षेप विरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न तथा संवैधानिक संयुक्त सरकार गठनको मार्ग अघि बढाउनु पर्ने माग राख्दै बन्दको घोषणा गरेका थिए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन