"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु

No data was found

Khabar Raftar

फागुन ०५ धनगढी । कैलालीको अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको २७ औँ वार्षिकोत्सव समारोह सुरु भएको छ । मंगलबार औपचारीक कार्यक्रमसँगै विद्यालयको वार्षिकोत्सव समारोह सुरु भएको हो ।

बुधबारसम्म सञ्चालन हुने समारोहको नेपालका चर्चित मोटिभेटर क्षेत्र प्रसाद ज्ञवालीले उद्घाटन गरेका हुन । विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई समेटेर पहिलो दिन वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको हो ।

बुधबार कक्षा ५ देखि माथीका विद्यार्थीहरुलाई समावेश गरी भव्य रुपमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाईने विद्यालयका मेनेजिङ डाईरेक्टर धुर्व कडायतले जानकारी गराए ।

उनले वार्षिकोत्सव विद्यार्थीहरुको उत्सव भएकाले सबै विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त गरुन भन्ने सोचले वार्षिकोत्सव कार्यक्रम २ दिन आयोजना गर्न लागिएको बताए ।

विद्यालयले विगत केही वर्षयता देखि नियमित रुपमा २ दिन वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दै आएको उनले बताए । कार्यक्रममा कक्षा पिजिदेखि ५ सम्मका विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु देखाएका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो । कार्यक्रममा लोटस आई माविले आफैले बनाएको लोटस सरस्वती बन्दना र स्वागत गित प्रस्तुत गरिएको थियो ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन