नदीजन्य पदार्थको आजकाल दोहन भई रहेको छ । नदीजन्य पदार्थको दोहनले विपद निम्तने गरेको छ । जसका कारण मानविय र भौतिक क्षेती हुने गरेको छ । त्यसैले सबैले नदीजन्य पदार्थको दोहन रोक्न लाग्न जरुरी छ । नदीजन्य पदार्थको दोहनले चुरे संकटमा पर्ने गरेको छ । त्यसैले चुरे बचाउन सक्रिय भूमीका नर्बाह गर्न जरुरी छ ।
नदीजन्य पदार्थ उत्खननको नाम्मा भई रहेको अबैध दोहनलाई रोकी चुरे बचाउन जरुरी छ । चुरे रहे हामी रहन्छौ,चुरे नासीय प्रकृती प्रकोपले वितण्डता मचाउने छ । त्यसैले हामी सबैले अबैध नदीजन्य पदार्थ उत्खनन रोक्न जरुरी छ । नदीजन्य पदार्थको अबैध उत्खननले मानव जीवनलाई जोखिम्मा पार्ने भएकाले सबैले सचेत हुन जरुरी छ ।
मापदण्ड विपरित हुने अबैध नदीजन्य पदार्थको उत्खननलाई रोक्न जरुरी छ । पालीकाले ठेक्कामा लगाएका नदीहरुको निरन्तर अनुगमन गर्न जरुरी छ । नदीजन्य पदार्थको संकलन गर्ने ठेक्का पाएका कम्पनीहरुले मनपरी गरी रहेका छन । स्काईभेटर र जेसीबी लगाएर खोलाको दोहन गर्ने कार्य बन्द गरिनु पर्छ ।
त्यस्ता कार्य गर्नेलाई कारबाही गर्न जरुरी छ । नदीमा पारिएका खाल्डो बनाएर ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने कार्य रोक्न कारबाहीलाई प्रभावकारी बनाउन जरुरी छ । राजनैतिक आडमा गरिने ढाकछोपलाई बन्द गर्न जरुरी छ । नदीजन्य पदार्थको दोहनले बाढी पहिरो जस्ता विपत्ती निम्त्याउने भएकाले समयमै यस्ता कार्यलाई रोक्न जरुरी छ ।
बाताबरणीय प्रभाव पर्ने भएकाले नदीमा गरिने दोहनलाई रोक्न जरुरी छ । अवैध उत्खनन् रोकौ, चुरे बचाऔ भन्ने उदेश्यका साथ सबै सरोकारवालाहरु एक भएर लाग्न जरुरी छ । नदी जन्य पदार्थको अबैध उत्खनन रोकी भविष्यमा हुन सक्ने क्षतीलाई रोक्न सक्ने गरी लाग्न जरुरी छ । यस्तो अबैध कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन जरुरी छ । नदी जन्य पदार्थको अबैध उत्खनन रोक्न जरुरी छ ।

