"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कानूनमा भएको ब्याबश्था ब्याबहारमा लागु गरौ

No data was found

Khabar Raftar

आमाको नामबाट नागरिकता पाउने कुरा छोरीले छोरा सरह अंश पाउने कुरा कानूनले नै ब्याबश्था गरेको कुरा हो । तर ब्याबहारमा भने अहिले सम्म लागु हुन सकेको छैन । कानूनमा उल्लेख गरिएको कुरा ब्याबहारमा उर्तान जरुरी छ । छोरा होस या छोरी दुबै बराबरी भन्ने उखानलाई बयाबहारीक रुप दिन जरुरी छ ।

२०७५ साल भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता–२०७४ मा छोरीलाई छोरासरह अंशको समान हकदार बनाइ दिएको छ । तर, कार्यान्वयन भने सुन्य अवस्थामा छ । नेपाली समाजमा छोरीलाई अर्काको घर जाने जात भन्दै उनीहरूलाई समान अधिकारबाट समेत वञ्चित गरिदै आएको ईतिहास छ । छोरीको पनि छोरासरह पैतृक सम्पत्तिमाथि हक–अधिकार रहेको छ । आज पनि सबै महिलाले यो अधिकार पाइरहेका छैनन् ।

विस्तारै–विस्तारै छोरीलाई शिक्षित बनाउनु पर्दछ भन्ने अभियान शुरू भए पछि उनीहरूको हक–अधिकारको कुराले समाजमा प्राथमिकता पाउन थालेको छ । अहिले महिलाका लागि राज्यले ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पनि हरेक घरमा बुबा–आमाले भने छोरीलाई राज्यले गरेको जति पनि सम्मान गरेको देखिदैन । अहिले पनि बिहे गरेर जाने छोरीलाई पढाइ दिने र राम्रो केटा खोजिदिने तर पैतृक अंश नदिने चलन यथावत छ ।

आमाबाबु छोरी प्रति समान व्यवहारका लागि अभिप्रेरित हुनु आवश्यक देखिन्छ । समानता व्यवहारसंगै अभियानका रूपमा अघि बढ्नुपर्छ । यस्ता अभियानको प्रचार–प्रसार जति भयो उति नै मुलुकले पनि सकारात्मक रूपमा कोल्टे फेर्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले कानूनमा भएको कुरा ब्यबहारमा लागु गर्न जरुरी छ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन