"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दार्चुलामा प्रहरीको हत्या गर्ने मुख्य अभियुक्त पक्राउ

No data was found

Khabar Raftar

माघ २८ दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणका मुख्य आरोपी आशिष पाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले पाललाई दुहुँ गाउँपालिकाको हिकिलाबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालय धनगढीले उनलाई पक्राउ गरेको जानकारी गराएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले हिकिलाबाट पाललाई पक्राउ गरिएको जानकारी गराएका हुन ।

महाकाली नगरपालिका वडा नम्बर–४ को बाङ्गाबगरमा पालले सञ्चालन गरेको अस्मिता बियर बारमा प्रहरी हवल्दार घर्तीको हत्या गरिएको थियो । प्रहरीका अनुसार पालकी कान्छि श्रीमती दिपिकालाई घर्तीले जिस्काएको निहुँमा उनको कुटपिट गरी हत्या गरिएको खुलेको छ ।

यसअघि दार्चुला प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा पालकी कान्छी श्रीमती दिपिका पाल, २१ वर्षीया पायल लुहार, सुरेन्द्र बम र राजेन्द्र डडाललाई पक्राउ गरिसकेको छ ।

घटनामा फरार रहेकी पालकी जेठी श्रीमती लक्ष्मी बडु र भाइ मनिस पालको खोजी भइरहेको प्रहरीले जनाएको छ । हत्या गरिएका घर्तीको बुधबार महाकाली नदीमा अन्त्येष्टि गरिएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण