"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पशु चौपाया छोड्नेलाई कारबही गरौ

No data was found

Khabar Raftar

आजकाल मान्छेहरु निर्दयी बन्दै गएका छन । गाईको दुध खाएर छाड्ने गरेका छन भने जोतन छोडेपछि गोरु छाड्ने गरिएको छ । जसका कारण सडकमा छाडा पशु चौपायाको संखया बढ्दै गएको छ । स्थानीय निकायले छाडा पशु चौपायाको व्यवस्थापनमा करोडौ रुपैया खर्च गरे पनि समस्या ज्यूका त्यू रहेको छ । विभिन्न स्थानीय सरकारले करोडौ रुपैया खर्च गरे पनि छाडा पशु चौपाया व्यवस्थापन हुन नसक्दा सबै भन्दा बढि स्थानीय किसान हैरान भएका छन । छाडा पशु चौपायाले किसानले लगाएका बाली खाईदिने भएकाले किसानहरु बढि हैरान भएका हुन ।

कैलाली र कञ्चनपुर छाडा पशु चौपायाको ब्यापक समस्या रहेको छ । कैलाली र कञ्चनपुरका स्थानीय तहहरुले छाडा पशु चौपाया व्यवस्थापनका नाममा करोडौ रुपैया खर्च गर्दा समेत ब्याबश्था हुन नसक्दा प्रश्न खडा भएको छ । छाडा पशु चौपाया व्यवस्थापनका नाममा विभिन्न संस्थाहरुले समेत खर्च गरेका छन । हिन्दु धर्मालम्बीहरुले समेत गाईको संरक्षणको नारा लगाई रहेका छन । तर उचित बन्दोबस्त कसैले गर्न सकेका छैनन । समस्या समाधान नहुदा किसान लगायत सर्बसाधारणले है।ानी खेप्नु परेको छ । सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

गाईगोरु व्यवस्थापन केन्द्रका नाममा बनाईएका टहरा गाई गोरु मार्ने बधशालामा परिणत भएका थुप्रै उदाहरणहरु छन । करोडौ रुपैया खर्च गरेर पनि छाडा पशु चौपायाको उचित व्यवस्थापन हुन नसकेको अबश्थामा स्थानीय सरकारले नयँ“ तरीकाले सोच्न जरुरी छ । करोडौ खर्च गरेर पनि ब्याबश्थापन हुन नसकेको अबश्थामा गाई गोरु पाल्नेलाई उचित सेवा सुविधाको बँदोबस्त गर्न आवश्यक छ ।

त्यती मात्रै नभई गाई गोरु छाड्नेलाई कारबाही गर्न जरुरी छ । विगतमा भएका छाडा पशु चौपाया ब्याबश्थापनका नाम्मा भएको खर्चलाई हेर्ने हो भने त्यो खर्चले हरेक परिवारलाई पाल्न लगाएर उचित बन्दोबस्त गर्न सकेको भए समस्याको समाधान हुन सक्थ्यो । त्यसैले स्थानीय सरकारले यसरी पशु चौपाया छाड्नेलाई कारबाही गरी पाल्नेलाई उचित ब्याबश्था गर्न जरुरी छ । गाई गोरु पाल्नेलाई प्रोत्साहन गर्न सके छाडा पशु चौपायाको उचित व्यवस्थापन हुने भएकाले स्थानीय सरकारले विशेष योजना बनाएर काम गर्न जरुरी छ । पशु चौपाया छोड्नेलाई कारबही गर्न जरुरी छ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन