"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जिसस बैतडीका सदस्य भाटलाई मस्तिष्क घात, उपचारमा सहयोगको अपिल

No data was found

Khabar Raftar

माघ २६ बैतडी । जिल्ला समन्वय समिति बैतडीका सदस्य एवं समाजसेवी प्रेमसिंह भाटलाई मस्तिष्क घात भएको छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले काठमाण्डौैमा आयोजना गरेको तालिममा सहभागी भएका भाटलाई मस्तिष्क घात भएको हो । भाटको काठमाण्डौं मेडिकल कलेजको उच्च निर्भरता एकाइ (एचडियु)मा राखेर उपचार भइरहेको उनका भाञ्जा विरेन्द्र बिष्टले बताएका छन ।

पाटन नगरपालिका वडा नम्बर–९ घर भएका भाट ओखलेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै तालिममा सहभागी भएका थिए । भाटलाई माघ २२ गते बिहान एक्कासी रिङ्गटा लागेको थियो । उनलाई तत्काल सिभिल अस्पतालमा पुर्याइएको थियो । त्यसपछि उनलाई थप उपचारको आवश्यकता परेपछि केएमसीमा भर्ना गरिएको हो ।

अस्पतालमा गरिएको परीक्षण पछि भाटको दिमागमा रगत जमेको र मस्तिष्कघात भएको पुष्टि भएको छ । अवस्थाको जटिलतालाई मध्यनजर गर्दै अस्पतालले आवश्यक परे थप उपचारका लागि भारत लैजानु पर्ने अवस्था आउन सक्ने जनाएको   छ । मस्तिष्कघात सम्बन्धी थप रगत परीक्षण नेपालमा उपलब्ध नभएकाले परीक्षणका लागि नमुना भारत पठाइएको बिष्टले बताए ।

लामो समय देखि समाज सेवामा सक्रिय रहेका भाट बिरामी भएपछि उनको उपचारका लागि सहयोगको अपिल गरिएको छ । समस्यामा परेका बिरामीहरुका लागि अभियान सञ्चालन गर्दै आएका भाट बिरामी भएपछि उनको उपचारमा सहयोगका लागि अभियान सञ्चालन गरिएको पाटन नगरपालिका वडा नम्बर–९ का स्थानीय शिवराज भट्टले बताए ।

भाटको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको बताउँदै भट्टले सहयोग गर्ने मनकारीहरुले उनको ग्लोलब आइएमइ बैंकमा रहेको खातामा रकम जमा गर्न सकिने बताए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन