"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्वास्थ्य विमालाई प्रभावकारी बनाउन लगानी बढाऔ

No data was found

Khabar Raftar

स्वास्थ्य बिमा कार्यक्रम संकटतर्फ धकेलिदै गएको छ । नीतिगत अस्थिरता, कमजोर व्यवस्थापन र पर्याप्त सरकारी प्रतिबद्ध
ताको अभावका कारण स्वास्थ्य बिमा कार्यक्रम संकटतर्फ धकेलिदै गएको हो । नेपाल सरकारले आम नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहु“च सुनिश्चित गर्ने उद्देश्यले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा संकटतर्फ धकेलिदै जानुले सर्बसाधारणलाई चिन्तीत बनाएको छ ।

स्वास्थ्य बिमा बोर्डले हालै ओपीडी सेवामा वार्षिक २५ हजार रुपैया“को सीमा तोक्ने निर्णय गरेपछि स्वाश्थ्य विमा कार्यक्रम संकटतर्फ धकेलिदै गएको हो । प्रतिपरिवार ३ हजार ५ सय रुपैया“ प्रिमियम तिरेर वार्षिक १ लाख रुपैया सम्म उपचार पाउने आश्वासन सहित सुरु गरिएको बिमा कार्यक्रममा बीचमै सेवा कटौती गर्नु नागरिकप्रतिको अन्याय हो । बिमालाई व्यावहारमै निष्प्रभावी बनाउनु हो । वित्तीय व्यवस्थापनमा सरकार असफल हु“दा त्यसको मूल्य बिमित नागरिकले तिर्नुपर्ने अबश्थाको सृजना गर्नु नागरिक प्रतिको अन्याय हो ।

अर्थ मन्त्रालयबाट पर्याप्त बजेट नआउनुे, भुक्तानी समयमै नहुनुले अस्पतालहरूले संकट झेल्नु परेको छ । यथार्थलाई सुधार नगरी सेवा कटौती गर्नु जनता प्रतिको उदासिनता हो । महिनौ सम्म भुक्तानी नपाउ“दा अस्पतालहरुले पटक पटक सेवा रोक्दै आएको अबश्थामा सेवा कटौती गर्नु जनताको चाहाना विपरित कार्य हो । बिमित बिरामीलाई औषधि छैन, भनेर बाहीर किन्न लगाउनु,मेसिन बिग्रियो भन्दै बाहिर पठाउनु, खल्तीबाट पैसा खर्च गर्न बाध्य बनाउने प्रवृत्ति पहिले देखिकै हो । स्वाश्थ्य बिमा बोर्डको कमजोरी हो ।

बोर्डले कमजोरी सच्याउनु पर्ने अबश्थामा नागरिकको सेवा कटौती गर्नु दुखद विषय हो । आयस्रोत कमजोर भएका वर्गको समस्यालाई ध्यानमा राख्दै बिमामा आबद्ध भएका विमितहरुका लागी सेवा प्रभावकारी बनाउन आवश्यक छ । सबै औषधीहरु र उपचार पाउने ब्याबश्था मीलाउन जरुरी छ । स्वास्थ्य बिमा प्रति बढ्दै गएको जन आर्कषणको सरकारले कदर गर्न आवश्यक छ । स्वाशथ्य भन्दा ठुलो कुनै धन नभएकाले सरकारले स्वाशथ्य विमामा लगानी बढाउन जरुरी छ । नागरिकको आर्कषण बन्दै गएको स्वास्थ्य विमालाई

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन