"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको बडीमालिका नगरपालीका–४ ओलेनाका स्थानीयद्वारा बस्ति स्थान्तरणको माग

No data was found

Khabar Raftar

माघ २१ बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर–४, ओलेनावासीले बस्ती स्थान्तरण गर्न उम्मेदवारलाई माग गर्ने गरेका छन् ।

आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्बाचनका लागी गाउँमा मत माग्न आउने उम्मेदवारहरूलाई ओलेनाबासीले बस्ती स्थान्तरण गर्न माग गर्ने गरेका हुन् ।

१३ घर परिवारको बसोवास भएको ओलेना बस्ती २०६७ साल देखि बाढीपहिरोको जोखिममा परेपछि उनीहरुले बस्ति जोगाउन माग माग गर्दै आएका छन ।

बडीमालिका नगरपालिका वडा नम्बर–४, रिलाका स्थानीय कमल नाथले वर्खाको समय बस्तीका स्थानीयलाई कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउने गरेको बताए ।

यही चिन्ता दुर गर्नका लागि स्थानीयले यती बेला चुनावमा गाउँमा मत माग्न आउने गरेका उम्मेदवारहरूलाई आफ्नो बस्ती जोगाउन माग राख्ने गरेको बताए ।

साँफे–मार्तडी सडक अन्तर्गत पर्ने ओलना सडकको मुनी ओलेना बस्ती भएको बताउदै उनले बस्ती स्थानान्तरणका लागि धेरै नेतालाई हार गुहार गरेको भए पनि कही कतैबाट माग पूरा नभएको नाथले बताए ।

बस्ती जोगाउने प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र स्थानीइले मतदान गर्ने उनले बताए । स्थानीय प्रदेश र सङ्घीय सरकारसँग यस भन्दा पहिला पनि बस्ती स्थानान्तरण गर्न माग गर्दै आएको बताउदै उनले बस्ती स्थानान्तरण गर्न अहिले सम्म कतै देखि सुनुवाई नभएको बताए ।

बस्ती जोगाउन वा घेरबारका लागि व्यवस्था गर्नेलाई यो निर्बाचनमा स्थानीइले मतदान गर्ने उनले बताए । बस्ती स्थानान्तराण गर्नका लागि केही प्रतिबद्धता गर्नेलाई स्थानीय सबैले मतदान गर्ने नाथले बताए ।

बाजुराका १ सय ३५ भन्दा बढी बस्ती बाढीपहिरोको जोखिममा छन् । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने कर्णाली , दानसाँगु , विच्छ्या र तल्लो क्षेत्रका बुढीगङ्गा , भौनेरा राप्का सेलाघाट, बल्दे, सेरा र बार्जुगाड, बजेडी, मुस्तोला, डोगडी, पाटा र नाइना लगायतका बस्ती पहिरोको उच्च जोखिाम रहेका छन् ।

वर्खाको समय यी बस्तीका स्थानीयलाई खुला चौरमा त्रिपाल टाँगेर बस्नु पर्र्ने बाध्यता रहेको छ । यस्तो समस्या हुँदा पनि बस्ती स्थानान्तरणका लागि अहिले सम्म कुनै पहल गरिएको देखिएको छैन । जिल्ला प्रशासन कार्यालय बाजुराले भने ओलेना बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयमा पत्रचार गरेको जानकारी गराएको छ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन