"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन तथा सञ्चालन विधेयक संशोधन सहित दफावार छलफलका लागि प्रस्ताव स्वीकृत

No data was found

Khabar Raftar

माघ १९ धनगढी । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ को संशोधन प्रस्तावलाई छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।

आइतबार बसेको प्रदेशसभाको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले उक्त विधेयक संशोधन सहित दफावार छलफल गर्न विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनि पेस गरेको प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको हो ।

बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा सदस्य डाः ताराप्रसाद जोशीले पदबाट दिएको राजीनामा पछि डडेलधुरा जिल्ला प्रदेशसभा–२ को प्रदेशसभा सदस्य पद रिक्त भएको ब्यहोरा जानकारी गराएका थिए ।

तीन वर्षअघिको निर्वाचनमा डडेलधुरा, प्रदेशसभा–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित डाः जोशी आसन्न प्रतिनिधिसभा सदस्यका लागि सोही जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य अक्कल बहादुर रावलले चिसापानी—जङ्गलघाट—बडीमालिका सम्मको सडक अन्तर्गत जङ्गलघाटमा पुल निर्माणको प्रक्रिया सङ्घीय सरकारबाट रद्द गर्न लागिएको प्रति विरोध जनाउँदै पुल निर्माण कार्यलाई निरन्तरता दिन ध्यानाकर्षण गराएका थिए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण