"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

छाडा पशु चौपायाको उचित ब्याबश्थापन हुन नसक्दा कैलालीका किसानले दुःख भोग्दै

No data was found

Khabar Raftar

माघ १४ धनगढी । छाडा पशुचौपायाकोउचित ब्याबश्थापन हुन नसक्दा कैलालीका किसानले दुःख भोग्दै आएका छन । किसानका खेतबारी देखि व्यवसाय स्थल, सडकमा यत्रतत्र रहेका छाडा चौपायाका कारण किसानले दुःख भोग्दै आएका हुन । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–२ तेघरीकी सरस्वती जोशीले छाडा चौपायाका कारण बाली बचाउन नसकिएको बताउदै कृषि खेती गर्न छोड्नुपर्ने अवस्था आएको बताइन ।

‘खेती गरेर घाटा मात्रै हुने भए पछि किसानहरू निराश हुँदै खेतीबाट टाढिँदै गएको उनले बताईन । जसका कारण दीर्घकालीन रूपमा स्थानीय खाद्य उत्पादनमा नकारात्मक असर पर्ने उनले बताईन । छाडा चौपाया नियन्त्रणका लागि नगरपालिकाले गौशाला बनाउने, चौकीदार राख्ने प्रयास गरे पनि त्यो पर्याप्त नभएको उनले बताईन ।

स्थानीय बासिन्दा बलबहादुर ओलीले चौकीदार राखिएको भए पनि बाली जोगाउन किसानहरू स्वयंले रात बिरात जाग्राम बस्नुपर्ने बाध्यता रहेको बताए । चौकीदार हुँदा पनि गाईबस्तु धपाउन रात भरी खेत कुरेर बस्नुपरेको उनले बताए । रातभर जाग्राम बस्दा शारीरिक थकान, निद्राको कमी र मानसिक तनाव बढ्दै गएको उनले बताए । स्थानीयका अनुसार छाडा पशु चौपायाको समस्या नयाँ नभए पनि पछिल्लो समय झनै नियन्त्रण बाहिर गएको छ ।

त्यसैगरी अत्तरियाकी व्यवसायी रूपा देवी सापकोटालेले पनि छाडा चौपायाले पसलमा राखिएका फलफूल तरकारी र खाद्यान्नका सामानहरू खाएर नष्ट गरिदिने गरेको बताईन । छाडा चौपाया बस्ती भित्र पस्ने, घर आँगमा आउने र रातीको समयमा कराउने तथा जथाभाबी सडकमा बस्ने गरेको उनले बताइन ।

सडकमा हिँड्ने छाडा चौपायाका कारण दुर्घटनाको जोखिम समेत बढको उनले बताईन । स्थानीय बासिन्दाहरूले गोदावरी नगरपालिकामा पटक–पटक ध्यानाकर्षण गराए पनि हालसम्म दीर्घकालीन र व्यवहारिक समाधान नभएको बताएका छन् । व्यवस्थित गौशाला निर्माण, पशु खुला छाड्ने व्यक्तिलाई जिम्मेवार बनाउने नीति तथा निरन्तर अनुगमन र नियन्त्रण अभियान आवश्यक रहेको स्थानीयले बताएका छन ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन