"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दार्चुलाको ब्यास गाउँपालिका–१ का छाङरु र तिंकर गाउँका मतदातालाई सदरमुकाममै मतदान गर्ने ब्याबश्था

No data was found

Khabar Raftar

माघ १२ दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर–१ का छाङरु र तिंकर गाउँका मतदातालाई सदरमुकाममै मतदान गर्ने ब्याबश्था मीलाइएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ब्यास गाउँपालिका वडा नम्बर–१ का छाङरु र तिंकर गाउँका मतदातालाई सदरमुकाममै मतदान गर्ने ब्याबश्था मीलाइएको हो ।

जिल्ला निर्वाचन कार्यालयले दार्चुलामा दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको जानकारी गराउदै ब्यास गाउँपालिका वडा नम्बर–१ का छाङरु र तिंकर गाउँका मतदातालाई सदरमुकाम खलंगामा अस्थायी मतदान केन्द्र तोकिएको जानकारी गराएको हो ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीले भौगोलिक विकटता र मौसमी अवस्थाका कारण छाङरु तथा तिंकरका मतदाता हाल खलंगामै बसोबास गरिरहेकाले खलङगामै मतदान गर्ने ब्याबश्था मीलाईएको जानकारी गराएका हुन ।

छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिंकरका मतदाताका लागि मोती महिला सङ्घ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको उनले जानकारी ग राए । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कैलाशपति आधारभूत विद्यालयमा ३ सय ७५ र मोती महिला सङ्घ आधारभूत विद्यालयमा २ सय ४४ मतदाता सूचीकृत भएका छन् ।

विसं २०७९ को निर्वाचनमा छाङरुमा ३ सय ८३ र तिंकरमा २ सय ३४ जना मतदाता रहेका थिए । यसअघि स्थानीय तह निर्वाचन पनि ती क्षेत्रमै सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले जानकारी गराए । यसपटक गत मङ्सिरमै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि माघ ५ गते मतदान केन्द्र खलंगामै राख्न माग गरिएको उनले बताए ।

मागलाई मध्यनजर गर्दै अस्थायी मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले जानकारी गराए । सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको उनले बताए । जिल्लाभरी प्रतिनिधिसभा निर्वाचनका लागि एक सय १२ वटा मतदानस्थल र एक सय ४३ मतदान केन्द्र तोकिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ वटा मतदानस्थल अतिसंवेदनशील, ३२ वटा संवेदनशील र ६५ वटा सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ । मतदाता सङ्ख्याको विवरण अनुसार यसपटक दार्चुलामा कुल ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् ।

तीमध्ये ४७ हजार ७ सय ५५ पुरुष र ४५ हजार एक सय ९३ महिला मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण