"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सृजनशिल गोदावरी सांस्कृतिक महोत्सवको आयव्यय सार्वजनिक

No data was found

Khabar Raftar

माघ १० धनगढी । कैलालीको अत्तरियामा सञ्चालीत सृजनशिल गोदावरी सांस्कृतिक महोत्सव २०८२ को आयव्यय विवरण सार्वजनिक गरिएको छ ।

अत्तरियामा रहेको न्यु सृजनशिल युवा क्लबको आयोजनामा यही पौष ९ गतेदेखि पौष २१ गतेसम्म सञ्चालीत महोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको हो ।

शनिवार क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवबाट करिब ५ लाखको हाराहारीमा नाफा कमाएको जनाएको छ ।

महोत्सवबाट भएको आम्दानी र महोत्सव संचालनमा भएको खर्च मिलान गर्दा क्लबले ५ लाख २३ हजार ३ सय १९ रुपैया खुद नाफा आर्जन गरेको क्लबका अध्यक्ष नर बहादुर राई ले जानकारी गराएका हुन ।

उनले महोत्सवमा टिकट बिक्री, स्टल, रमाइलो मेला तथा प्रायोजकहरुबाट गरी जम्मा १ करोड ४ लाख ६९ हजार ६ सय ५० रुपैया आम्दानी भएकोमा विभिन्न शिर्षकमा ९५ लाख ९० हजार २ सय ७६ रुपैया खर्च भएको जानकारी गराए ।

त्यसबाट क्लबले टिकटको ५ प्रतिशत रकम सामाजिक कार्यका लागि दिने भएकाले खुद आम्दानीमा केहि कमि आएको उनले बताए ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए