"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

माघ १२ गतेदेखि अत्तरियामा सिवाईसी वार्षिक खेलकुद उत्सव हुने

No data was found

Khabar Raftar

माघ १० धनगढी । कैलालिको अत्तरियामा सिवाईसी वार्षिक खेलकुद उत्सव हुने भएको छ । अत्तरियामा रहेको न्यू सृजनशिल युवा क्लब (सिवाइसी) को आयोजनामा यहि माघ १२ गते देखि खेलकुद उत्सव हुने भएको हो ।

शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक क्लबले खेलकुद उत्सवको बारेमा जानकारी गराएको छ भने खेलकुद उत्सवको ट्रफी पनि सार्वजनिक गरेको छ । खेलकुद उत्सवमा तीन ओटा बिधामा खेलहरु आयोजना गरिने बताइएको छ ।

जस अन्तरगत भलिबल, क्रीकेट र फुटबल रहेको खेलकुद उत्सवका सह संयोजक छविन्द्र नाथ योगीले जानकारी दिए । उत्सवमा गोदावरी क्षेत्र भित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको नाम समावेश गरीएका टिमको सहभागिता रहेको सह संयोजक योगीले बताए ।

उनका अनुसार खेलकुद उत्सवमा टिम सिवाइसी भल्काधाम, टिम सिवाइसी गोदावरी धाम, टिम सिवाइसी गाजँरी हाटखोली, टिम सिवाइसी दोगडे फुलबस्ती, टिम सिवाइसी नायल ताल, टिम सिवाइसी मछेली, टिम सिवाइसी बुढितोला जिरो पोइन्ट, टिम सिवाइसी लामिताल गरि ८ वटा टिमको सहभागिता रहेको छ ।

माघ १२ गते देखि सुरु हुने खेलकुद उत्सवको प्रत्येक विधाको विजेता टिमलाइ नगद ३० हजार र उपबिजेता टिमलाइ नगद १५ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । खेलकुद उत्सवलाइ क्लबले गत वर्ष आयोजना गरिएको सिवाइसी लिगको दोस्रो संस्करणका रुपमा आयोजना गर्ने भएको हो ।

दोस्रो संस्करण करिव एक महिना सम्म संचालन हुने आयोजकले जनाएको छ । तीन बिधा अन्तरगत क्रीकेट खेल अत्तरियामा रहेको सशस्त्र प्रहरी बल को खेल मैदानमा र बाकी २ वटा बिधामा रहेका फुटबल र भलिवल क्लबको आफ्नै खेलमैदानमा आयोजना गरिने बताइएको छ ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए