"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लालझाडी गाउँपालिकाको १९ औँ गाउँसभा अधिवेशन सम्पन्न

No data was found

Khabar Raftar

तेज सार्की,पौष २४ कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाको १९ औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ । विहीबार गाउँपालिकाको सभाहलमा लालझाडी गाउँपालिकाको १९ औँ गाउँसभा अधिवेशन सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

अधिवेशनमा चालु आर्थिक वर्षका कार्यक्रमहरूको समीक्षा गर्नुका साथै आगामी योजना तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो । गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक विकासका विषयहरूमा विशेष ध्यान दिइएको अध्यक्ष रानाले बताए ।

कार्यक्रममा वक्ताहरूले स्थानीय तहलाई थप प्रभावकारी बनाउँदै जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।  उनीहरुले पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । गाउँसभाबाट प्रस्तुत प्रस्तावहरू माथि छलफल गरी आवश्यक निर्णयहरू समेत गरिएको गाउँपालिकाका अध्यक्ष रानाले जानकारी गराए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण