"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जयपृथ्वी नगरपालिकाद्वारा महिलालाई उद्यमसँग जोड्ने उद्देश्यले ७ दिने अचार बनाउने तालिम

No data was found

Khabar Raftar

पौष २३ बझाङ । महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले बझाङको जयपृथ्वी नगरपालिकाले ७ दिने अचार बनाउने तालिम दिएको छ । महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले बझाङको जयपृथ्वी नगरपालिकाले ७ दिने अचार बनाउने तालिम दिएको हो ।

नगरपालिकाको महिला विकास शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा वडा नम्बर १ देखि ११ सम्मका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । तालिम कमार्फत महिलाहरूलाई विभिन्न किसिमका अचार बनाउने व्यावहारिक सीप प्रदान गरिएको महिला विकास शाखा अध्यक्ष रमा जोशीले जानकारी गराईन ।

अध्यक्ष जोशीले तालिमको मुख्य उद्देश्य महिलाहरूलाई स्वरोजगार तथा आय आर्जनसँग जोड्दै आर्थिक रूपमा सशक्त बनाउनु भएको बताईन । महिलाले घरमै बसेर पनि उद्यम गर्न सक्ने सीप सिकुन् भन्ने लक्ष्यकासाथ तालीम दिइएको उनले बताईन ।

तालिम अवधिभर सहभागी महिलाहरूलाई स्थानीय स्रोतसाधनको प्रयोग गरी गुणस्तरीय अचार उत्पादन, प्याकेजिङ, भण्डारण तथा बजार व्यवस्थापनका बारेमा समेत जानकारी दिइएको उनले बताईन । तालिमबाट प्राप्त सीपले महिलाहरूलाई भविष्यमा साना उद्यम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बुधबार सम्पन्न भएको तालिमका सहभागी महिलाहरूले यस्ता सीपमूलक तालिमले आफूहरूलाई आत्मविश्वासी बनाएको र आगामी दिनमा व्यवसायिक रूपमा अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।जयपृथ्वी नगरपालिकाले आगामी दिनमा पनि महिलामैत्री तथा उद्यमशीलता प्रवद्र्धन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

समापन कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, उप–प्रमुख रतन बहादुर सिंह, प्रमुख प्रशासकीय अधिकृत लगायत नगरपालिकाका अन्य पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले महिलालाई सीप र उद्यमसँग जोड्ने यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन