"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

टीकापुर महोत्सवको तयारी तिब्र रुपमा हुँदै

No data was found

Khabar Raftar

दिपक बिक, पौष २१ टिकापुर । टीकापुर महोत्सवको तयारी तिब्र रुपमा भईरहेको छ । हरेक बर्ष झै यस बर्ष पनि आयोजना गरिएको टीकापुर महोत्सवको तयारी तिब्र रुपमा भईरहेको हो । आयोजक टीकापुर उद्योग वाणिज्य संघले यहि पौष २९ गते देखि माघ ११ गते सम्म टीकापुर महोत्सव सञ्चालन गर्ने भएको छ ।

टिकापुर उद्योग वाणिज्यसंघका महासचिव प्रकाश तिमेल्सेनाले महोत्सवको तयारी ७५ प्रतिशत सम्पन्न भईसकेको जानकारी गराउदै बिगतमा पनि धर्म संस्कृति असर पार्ने किसिमका कलाकारलाई स्टेज नदिएको र यसपाली पनि नदिने बताए ।

महासचिब तिमिल्सेनाले कलाकारको टुंगो लागि सकेको बताउदै कलाकारमा दुर्गेश थापा,रचना रीमाल,प्रकाश सपुत,चक्र बम,टंक तिमिल्सेना,रेखा जोशी,लाल बहादुर धामी (अछामी बड्डो),पल शाह,एलिना चौहान,सान्त्ती श्री परीयार,अस्मिता अधिकारी,राज कुस्मी,अनिता चलाउने,अन्जु कुस्मी लगायतका काकलाकारको उपस्तिथि हुने जानकारी गराए ।

थारु समुदायको काला संस्कृति झल्काउनका लागि महोत्सवमा आकर्षण थारु गाउँ पनि संचालन हुने उनले बताए । थारु गाउँमा यस पटक ब्रान्डिङ गरेको मदिरा बिग्री बितरण गर्न रोक लगाएको बताउदै महासचिव तिमिल्सेनाले यस पटक आकर्षकको रुपमा मगर गाउँ नरहेको बताए ।

महोत्सवको उद्घाटन पौष २९ गते हुने र प्रमुख अतिथिको रुपमा प्रदेशका मुख्यमन्त्रीलाई ल्याउने बारे सल्लाह भैरहेको तिलेम्सेनले बताए । महोत्सव अवलोकन गर्न आउने दर्सकलाई मनोरञ्जन दिनका लागी प्रतेक दिन १–१ जना अतिथी कलाकार र बाकी स्थानीय कलाकारले प्रस्तुती दिने तिमेल्सेनाले जानकारी गराए ।

यस पटक टिकट दर विद्यार्थीलाई ५० र सर्वसाधारणलाई १ सय रहेको जानकारी गराउदै उनले अपांग÷एकल महिला बृद्ध बृद्धालाई कुनै शुल्क नलाग्ने ब्यबश्था गरिएको तिमेल्सेनाले जानकारी गराए । प्रतेक पटक झै यस पटक पनि अतिथी कलाकारलाई मायाको चिनो दिने ब्यवस्था गरिएको बताउदै उनले यस पटक अतिथी कलाकारलाई मायाको चिनो स्वरुप मालिका महिला उद्योगले उत्पादन गरेका अचार,मस्यौरा जस्ता परीकार दिने जानकारी गराए ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए