"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्राइम कमर्सियल बैङ्क धनगढी शाखा र सुदूरपश्चिम तथा कर्णाली प्रदेश कार्यालयको धनगढीमा समुद्घाटन

No data was found

Khabar Raftar

पौष ११ धनगढी । प्राइम कमर्सियल बैंकको धनगढी शाखा र सुदूरपश्चिम तथा कर्णाली प्रदेश कार्यालयको धनगढीमा एक समारोहका बीच समुद्घाटन गरिएकोे छ ।

धनगढी शाखा तथा सुदूरपश्चिम र कर्णाली प्रदेश शाखाको उद्घाटन समारोहका प्रमुख अतिथि पद्मा अस्पताल , पद्मा नर्सिङ कलेजका संस्थापक सफल उद्यमी गजेन्द्रवीर चन्दले उद्घाटन गरेका हुन ।

समारोहमा बैङ्कले गरेको सुविधा व्यवस्थाले ग्राहकहरूलाई छिटोछरितो र आरामदायी सुविधा प्रदान गर्न मद्दत पुग्ने बैंकका प्रदेश प्रमुख ईन्द्रप्रसाद गुरागाईँले बताए । उनले नयाँ स्थानमा बैङ्कले आधुनिक सुविधा, पर्याप्त पार्किङ र सुरक्षित वातावरणको व्यवस्था गरेको जानकारी गराए ।

धनगढीको मध्य केन्द्र मेनरोडमा कार्यालय स्थापना गरेपछि ग्राहकहरूले स्वागत गरेका छन् । कार्यक्रमका बीच स्थानीय ग्राहकले पहिलेको ठाउँमा भीडभाड र पार्किङको समस्या भएको बताउदै अब नयाँ ठाउँमा सरेपछि सेवा लिन सहज हुने बताएका छन ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन