"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरीमा १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

No data was found

Khabar Raftar

मंसिर १६ धनगढी । कैलालीको गोदावरीमा १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार गोदावरी नगरपालिका वडा नम्बर–२ स्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।

मंसिर १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यार्थीहरूको क्षमता र प्रतिभा उजागर गर्ने उद्देश्यसहित भलिबल, कबड्डी, एथलेटिक्स, दौड, हाइ जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रोजस्ता ट्रयाक–फिल्ड प्रतिस्पर्धासँगै कराँते, तेक्वान्दो र उसु जस्ता मार्सल आर्टका खेल पनि समावेश भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताले स्थानीय विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, खेलकुदप्रति रुचि र प्रतिभाशाली खेलाडी पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको आयोजकले जानकारी गराएको छ । २२ वटा सामुदायिक र २१ वटा संस्थागत गरी जम्मा ४३ वटा विद्यालय सहभागी रहेको यस रनिङ्ग शिल्डले प्रदेशस्तरीय खेलाडी उत्पादनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले प्रतियोगिताको शुभारम्भ गर्दै विद्यार्थीहरूलाई अनुशासित भएर खेल्न र सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरेका थिए । प्रतियोगिताका दौरान आवश्यक सहयोगका लागि नगरपालिका सधैं तत्पर रहेको उनले बताएका थिए ।

मंसिर १९ गतेसम्म सञ्चालन हुने १६ औँ राष्ट्रपति रनिङ्ग शिल्डमा भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्टसहित विभिन्न खेलहरू समावेश छन् । प्रतियोगिताले स्थानीय विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र खेलकुदप्रति रुचि विकास गर्न, साथै प्रतिभाशाली खेलाडी पहिचान गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए