"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गायीका तथा प्रतिष्ठान कोषाध्यक्ष सिराडीद्वारा जन्म दिनको अबसरमा जेष्ठ नागरिक भोजन तथा रक्तदान

No data was found

Khabar Raftar

कार्तिक ३० धनगढी । डेउडा प्रतिष्ठान केन्द्रीय समिति कोषाध्यक्ष चर्चित लोक डेउडा गायिका कृष्णा सिराडीले जेष्ठ नागरिकलाई भोजन गराउनुका साथै रक्तदान गरेर आफ्नो जन्म दिन मनाएकी छिन ।

हरेक बर्ष जस्तै यस बर्ष पनि उनले जेष्ठ नागरिकलाई भोजन गराउनुका साथै रक्तदान गरेर जन्म दिन मनाएकी हुन । जन्मदिनको दिन बिहानै मन्दिर गएर फर्किएकी सिराडीले त्यस लगतै नेपाल रेडक्रसमा गएर रक्तदान गरेकी थिइन ।

सिराडीले आफ्ना साथीहरू लगेर धनगढी उपमहानगरपालीका वडा नम्बर–२ स्थित रामजानकी मन्दिरमा एक सय जना जेष्ठ नागरिकलाई भोजन गराउदै जन्म दिन मनाएकी हुन ।

फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा त्यो खर्च सामाजिक कार्यमा लगाउनु उपयुुक्त ठानेर आफुले हरेक बर्ष जन्म दिनमा गरिने खर्चलाई कटौती गर्दै सामाजिक सेवामा लगाउने गरेको सिराडीले बताईन ।

डोटेली भाषा, ठाडीभाकामा चर्चित गायिका सिराडी सुदूरपश्चिममा डेउडामै चर्चा बटुल्दै छिन । २०७२ सालमा चोखो माया फेरी नामको पहिलो डेउडा गीत बजारा ल्याएकी सिराडीले त्यसयता थुप्रै गीत गाइसकेकी छिन् ।

सुदूरपश्चिमको डोटी जिल्लामा जन्मिएकी सिराडीको सुदूरपश्चिम विश्वविद्यालयमा समाजशास्त्रमा स्नातकोत्तर सम्मको शिक्षा आर्जन गरेकी छिन ।

दर्जनौं गीतमा आफ्नो स्वर भरिसकेकी सिराडीका ‘बास घुघुती’, ‘इजुको कोल छुट्यो’, ‘माइतकी सम्राई’, ‘सालीको बैंश’, ‘झल्का लाई गै साली’, ‘आजभोलि मायालु’ लगायतका अत्यधिक रुचाइएका गीत हुन् ।

कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने हेतुराख्ने सिराडी सुदूरपश्चिममै बसेर लोक साहित्य तथा गायनमा सक्रिय छन् ।

डेउडा प्रतिष्ठान केन्द्रीय समिति कोषाध्यक्ष रहेकी गायिका एक दशकदेखि निरन्तर डेउडा गीत संगीतमा सक्रिय गायिका सिराडी म्युजिक भिडियो र भिडियो निर्देशनमा पनि उत्तिकै लगाब रहेको छ ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए