"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा निर्वाचित

No data was found

Khabar Raftar

असोज २६ धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा निर्वाचित भएका छन् । कुल खसेको १ हजार ९ सय ४० मत मध्ये ९ सय ५० मत पाएर ओझा बिजयी भएका हुन् ।

६१ मतको अन्तरले निकटतम प्रतिद्धन्द्धी रुपेश स्वाँरलाई पराजित गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । शुरुदेखि नै झिनो मतले पछि परेका स्वाँरले ८ सय ८९ मत पाएर पराजीत भए । ओझा र स्वाँरबीचको प्रतिस्पर्धा अत्यन्त रोचक रहेको थियो ।

ओझा र स्वाँर दुबै जनाको प्यानल चुनावी मैदानमा होमिएको थियो । निवर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका ओझाको नेतृत्वमा चुनावी मैदानमा होमिएको प्यानलका अधिकांश उम्मेदवार बिजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार केशव राज जोशी बिजयी भएका छन् ।

जोशीले ९ सय ५७ मत प्राप्त गरेर विजयी भएका हुन । जोशी स्वाँर प्यानलका उम्मेदवार हुन । उनका निकटतम प्रतिद्धन्द्धी ओम बहादुर बिष्टले ५ सय ५५ मत पाए । अर्का उम्मेदवार सुरेन्द्र राठीले २ सय ७२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा लक्ष्मणराज पन्त बिजयी भएका छन । पन्त ९ सय ७६ मत सहित बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी बासुदेव भट्टले ७ सय ३५ मत प्राप्त गरेका थिए । त्यसैगरी एशोसियट उपाध्यक्षमा मनोज अग्रवाल बिजयी भएका छन ।

अग्रवाल ६ सय २ मत सहित बिजयी भएका हुन् । अर्का उम्मेदवार कविन्द्र पन्तले ५ सय ७२ मत र अनिल कुमार भोजानियाले ५ सय १५ मत पाएका थिए । त्यसैगरी वाणिज्य तर्फको उपाध्यक्षमा गगनराज केसी १ हजार १ मत प्राप्त गरेर बिजयी भएका छन ।

उनकी निकटतम प्रतिद्धन्द्धी राधिका कुमारी चौधरीले ७ सय ९ मत ल्याएकी    थिईन् । वस्तुगत तर्फको उपाध्यक्षमा भीम राज ओझा अब्बु ९ सय ८ मत ल्याएर बिजयी भएका छन । सोही पदका अर्का उम्मेदवार सिद्धराज पनेरुले ८ सय २८ मत ल्याएका थिए ।

उपाध्यक्षमा निर्वाचित जोशी र पन्त सहित दुई जना स्वाँर प्यानलका उम्मेदवार विजयी भएका छन भने अग्रवाल र केसी र ओझा सहित तीन जना ओझा प्यानलका उम्मेदवार हुन् ।

त्यसैगरी महासचिवमा दिनेश लम्साल ९ सय १२ मत ल्याएर बिजयी
भएका छन । उनी ओझा प्यानलबाट निर्बाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी सुरेश राज पाण्डेयले ८ सय ३४ मत ल्याएका थिए ।

त्यसैगरी कोषाध्यक्षमा तिलक सिंह बोहरा सर्बाधीक १ हजार १ सय ९ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र बहादुर कडायतले ६ सय २ मत पाएका थिए ।

त्यसैगरी सचिव पदमा स्वाँर प्यानलका उम्मेदवार प्रकाश बहादुर चन्द ९ सय २६ मत सहित बिजय भएका छन । ओझा प्यानलकी कृष्णा कुमारी बिष्टले ५ सय १४ र स्वतन्त्र उम्मेदवार कोपिला कुँवर चौलागाईले ३ सय ३३ मत ल्याएका थिए ।

२ हजार ३ सय ५५ जना मतदाता मध्ये निर्वाचनमा १ हजार ९ सय ४० मत खसेको थियो । त्यसैगरी सदस्यमा शुभ ठाकुरले सर्बाधिक १ हजार ६६ मत ल्याएका छन् । सदस्यमा ठाकुर सहित २९ जना बिजयी भएका छन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण