"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरी– ४ बास्कोटामा जेवाइसी कप लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

No data was found

Khabar Raftar

असोज २२ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ मा जेवाइसी कप लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । वडामा रहेको ज्वाला देवी युवा क्लब (जेवाइसी) को आयोजनामा बुधबारबाट प्रतियोगिता सुरु भएको हो ।

वडाध्यक्ष हेम प्रकाश मल्लले प्रतियोगिताको उद्घाटन गर्दै सफलताको शुभकामना दिए । उनले खेलकुदका गतिविधिले युवाहरुलाई लागू औषध कुलतमा लाग्नबाट जोगाउने बताए ।

‘खेल भनेको अनुसान हुने नैतिकवान हुने माध्यम भएको बताउदै उनले अहिले साना नानिबाबु पनि कुलतमा फसिरहेको अवस्थामा यस्ता खेलकुदका गतिविधिले धेरै हदसम्म यसको न्यूनिकरण गर्ने बताए ।

प्रतियोगितामा गोदावरी नगरक्षेत्रका ८ वटा टिमहरुको सहभागिता रहेको छ । यही असोज २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्धितिय पुरस्कार नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

लिग कम नकआउट चरणमा खेलाईने प्रतियोगितालाई विभिन्न क्षेत्रबाट स्पोन्सरका रुपमा सहयोग प्राप्त भएको क्लबका अध्यक्ष महेश भट्टले जानकारी गराए ।

प्रतियोगितालाई टाइटल स्पोन्सर गरी अत्तरियाको लोटस आई माविले सहयोग गरेको बताउदै उनले धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले जर्सी सहयोग गरेको जानकारी गराए ।

त्यसैगरी बास्कोटा सामुदायिक बन उपभोक्ता समुह र सिवाइसी एकेडेमीले प्रतियोगितालाई प्राविधिक सहयोग गरेको उनले बताए ।

त्यसैगरी बास्कोटा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, एएलसी मोबाइल ग्यालरी, स्टार मोबाइल ग्यालरी, सर्वाेत्तम पेन्ट्स अत्तरिया, भुवनेश्वरी हार्डवेयर एण्ड सप्लायर्स तथा भुवनेश्वरी ग्रप, जिएसएम कम्प्लेक्स र अत्तरिया हस्पिटलले प्रतियोगितालाई सहयोग गरेको उनले जानकारी गराए ।

त्यतिमात्रै नभई एपेक्स एकेडेमी, कर्मा अबरोड एजुकेशन कन्सलटेन्सी, जिआर फोटोग्राफी, हाम्रो पुरानो शैलेश्वरी सुनचाँदी पसल, कृषक एग्रीकल्चर्स एण्ड मिल स्टोर्सले पनि सहयोग गरेको अध्यक्ष भट्टले बताए ।

प्रतियोगितालाई टेक बहादुर खड्का, चेतराज जोशी र मनोहर बहादुर कुँवरले व्यक्तिगत सहयोग समेत गरेको उनले जानकारी गराए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन