"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महिला टी–२० आई क्रिकेट ः चौथो खेलमा नेपालले मलेसियालाई हरायो

No data was found

Khabar Raftar

असोज २१ काठमाण्डौ । मलेसियासँगको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले जित हासिल गरेको छ । मंगलबार विहान सम्पन्न खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।

नेपाललाई जिताउन कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीले अर्धसतकिय साझेदारी गरेका थिए । मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा ग¥यो ।

कप्तान इन्दु ३९ बलमा ४८ रनमा अविजित रहिन् भने रुबिनाले २३ बलमा २३ रन   बनाइन् । नेपालको ५४ रनमा ४ विकेट गुमेपछि इन्दु र रुबिनाले अविजित ६१ रनको साझेदारी गरेका हुन । मलेसियाकी नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनाएको थियो । जसमा मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाइन् ।

बलिङमा नेपालकी कविता कुँवरले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् । पूजा महतो र कविता जोशीले १–१ विकेट लिए । यो जित सँगै मलेसियासँगको ५ खेलको टी–२० आई श्रृंखलामा नेपालले २–२ को बराबरी गरेको छ ।

यसअघि भएका खेलहरुमा पहिलो खेलमा नेपालले हार बेहोरेको थियो भने दोस्रो खेलमा जित हासिल गरेको थियो । तर तेस्रो खेलमा हार बेहोरेपछि नेपाल श्रृंखलामा २– ले पछि रहेको थियो । मंगलबारको खेल जितेसँगै अब श्रृंखलाको अन्तिम नतिजा आज हुने खेलले तय गर्नेछ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन