"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली उद्योग वाणिज्य संघको ५१ औं चुनावी साधारण सभा असोज २५ गते हुने

No data was found

Khabar Raftar

असोज ०९ धनगढी । कैलाली उद्योग वाणिज्य संघको ५१ औं चुनावी साधारणसभा असोज २५ गते हुने भएको छ ।

जेनेजी आन्दोलनका कारण स्थगित भएको साधारण सभा तथा अधिवेशनबारे सर्वपक्षीय बैठक बसेर निर्ण गरेपछि ५१ औं चुनावी साधारण सभा असोज २५ गते हुने भएकोे हो ।

अध्यक्ष पुष्पराज कुवरले भिडियो सन्देश मार्फत सबै उद्योगी व्यवसायीलाई अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।

यसअघि भदौ २८ गते गर्ने भनिएको अधिवेशन, आन्दोलनका कारण कफ्र्यु लागेपछि स्थगित भएको थियो ।

दशैं–तिहारको बीचमा उपयुक्त मिति निर्धारण गर्ने सहमति अनुसार असोज २५ गते अधिवेशन गर्ने निर्णय गरिुउको उनले बताए ।

२२ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ । अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्व महासचिव रुपेश स्वाँरले प्यानल सहित उम्मेदवारी दिएका छन् ।

साथै, पदाधिकारी तथा सदस्य पदका लागि ६ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । संघका २ हजार २ सय ७४ जना सदस्य रहेका छन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण