"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

वरिष्ठ साहित्यकार सामाजिक अभियन्ता डा. पीताम्बर अवस्थिलाई सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा धनगढीमा सम्मान

No data was found

Khabar Raftar

जेठ २९ धनगढी । सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान , सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा धनगढीमा २०८२ जेठ २४-२५ सम्म सम्पन्न पहलमानसिंह स्वार नेपाल-भारत अन्तराष्ट्रिय साहित्य सम्मेलनमा पिथौरागढ, कुमाऊँ, उत्तराखण्ड, भारतका लब्धप्रतिष्ठित साहित्यकार डा. पीताम्बर अवस्थीलाई सम्मान गरेको छ । कार्यकरम्का  प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मूख्यमन्त्री कमलबहादुर शाहले अबस्थिलाइ सम्मान गरेका हुन ।

नेपाली साहित्य जगतका प्रथम दुखान्त नाटककार स्व. पहलमानसिंह स्वारको स्मृतिमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा स्थापित पहलमानसिंह स्वार स्मृति राष्ट्रिय साहित्य सम्मान-२०८२ द्वारा डा. अवस्थीलाई अभिनन्दन गरिएको हो ।

नेपाल भारत सांस्कृतिक साझा विरासतको उन्नयनमा सेतु झैँ कृयाशील साहित्यकार डा. अवस्थी साहित्य, भाषा, कला, संस्कृति र ईतिहास लगायत महिला चेतना, नशामुक्ती अभियान, सामाजिक समरसता र चेलीबेटी बचाऔँ चेलीबेटी पढाऔं अभियानका समेत अभियन्ता     हुन । १८ वटा कृतिका सर्जक अबस्थी नेपालमा हुने साहित्यिक सांस्कृतिक महोत्सव र सम्मेलनमा सहभागी हुँदै आएका व्ह्हन भने भारतमा पनि नेपाली स्रष्टाहरूलाई आमन्त्रण गर्दै आयका छन ।

डाक्टर पीताम्बर अवस्थीले भारतमा आफ्नी स्वर्गबासी आमाको सम्झनामा स्वयम् स्थापना गर्नुभएको ‘हरूली आमा’ छात्रवृत्ति धनगढी कैलालीको श्री धनगढी नमुना मा.वि. का चारजना छात्राहरूलाई प्रदान गर्नुभएको छ। त्यसैगरी  भारतमा उनले  संचालन गरेको  नशामुक्ति अभियानका चेतनामूलक कार्यक्रमहरू दार्चुला, कञ्चनपुर र कैलालीका विद्यालयहरूमा पनि सम्पन्न गरेका छन् ।

यस्ता सामाजिक न्याय, एकता, समरसता र सशक्तिकरणका दूत, प्राज्ञिक व्यक्तित्व कृतिकार वरिष्ठ साहित्यकार कवि डा. पीताम्बर अवस्थीलाई नेपालमा सम्मान र अभिनन्दन गरिदा आफूलाई औधी खुशी लागेको सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीका अध्यक्ष तीर्थराज पाण्डेयले बताए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन