"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीको पाटनमा प्रदेशस्तरीय महोत्सव सुरु

No data was found

Khabar Raftar

बैशाख ०३ बैतडी । बैतडीको पाटनमा बुधबार देखि कृषि, पर्यटन, कला, संस्कृति, रोजगार तथा औद्योगिक व्यापार मेला एवं पाटन बैतडी महोत्सव सुरु भएको छ ।

नेपाल च्याम्बर अफ कमर्श बैतडीको आयोजना, पाटन नगरपालिकाको प्रवर्धन तथा क्वालिटी स्टील आल्मुनियम एण्ड युपिभीसीको मुख्य प्रायोजनमा महोत्सव सुरु भएको हो । च्याम्बर अफ कमर्श बैतडीका अध्यक्ष हरीशप्रसाद जोशीले बुधबार देखि श्रीकृष्ण माध्यामीक विद्यालय पाटनको मैदानमा महोत्सव सुरु भएको जानकारी गराए ।

उद्घाटन समारोहमा पाटन नगरका नगर प्रमुख गौरीसिंह रावल, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, पाटन नगरका उपप्रमुख कमलसिंह बोहरा लगायतको उपस्थिति रहेको थियो । उद्घाटन पछि कलाकार मनोजसिंह धामी, गुणाकर पनेरु लगायतले प्रस्तुति राखेका थिए ।

बुधवार लोक देउडा कलाकार रेखा जोशी, रेश बिसी र स्थानीय कलाकारको प्रस्तुति रहेको बताईएको छ । बुबार देखि सुरु भएको प्रदेशस्तरीय महोत्सव वैशाख १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय कृषि उत्पादनलाई जोड दिने र स्थानीय कलाकारलाई प्रोत्साहन गरिने च्याम्बरका अध्यक्ष जोशीले बताए ।

महोत्सवमा राष्ट्रिय देखि स्थानीय स्तरका कलाकारको बेजोड प्रस्तुति रहने र यसले पर्यटन प्रवर्धन र संस्कृति क्षेत्रमा टेवा पु¥याउने आयोजकको दाबी रहेको छ । स्थानीय व्यापार बढाउने उद्देश्य रहेको बताउँदै जोशीले आफ्नो उत्पादनको प्रदर्शनी तथा बिक्रीवितरण गर्न सक्ने जानकारी गराए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन