"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीको सिप मेलाबाट तालिम लिएकाहरूलाई नवजीवनले बिना धितो ऋण दिने

No data was found

Khabar Raftar

चैत्र ०५ धनगढी । धनगढीको सिप तथा रोजगार मेलाबाट तालिम लिएकाहरूलाई नवजीवन सहकारीले बिना धितो ऋण दिने भएको छ । धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप मेलाबाट तालिम लिएकाहरूलाई नवजीवन सहकारी संस्थाले बिना धितो ऋण दिने भएको हो ।

नवजीवन सहकारी संस्थाका अध्यक्ष देबबहादुर बम सहितको टोलीले तालिम लिदै गरेकाहरूसँग व्यवसाय गर्न नवजीवनले ऋण सहयोग गर्ने बताएको हो । नवजीवन सहकारी संस्थाले समूहमा ऋण लिनेहरूका लागि धितो आवश्यक नपर्ने बताएको छ भने व्यक्तिगत रुपमा ऋण लिनेहरूका लागि भने धितो आवश्यक पर्ने बताएको छ ।

नवजीवन सहकारी संस्था लिमिटेड, धनगढीका अध्यक्ष देबबहादुर बमले सिप तथा रोजगार मेलामा तालिम लिदै गरेकाहरूसँग बिना धितो ऋण दिन सकिने बताएका हुन् । धनगढी उपमहानगरपालिका क्षेत्रका प्रशिक्षार्थिहरूको समूह बनाउने र कर्मचारीलाई मेलामा पठाएर ऋणको प्रक्रिया सुरु गर्ने उनले बताएका छन् । तपाइहरूलाई ऋण चाहिने हो । अहिले सिप सिकीरहनु भएको छ ।

स्वरोजगार कसरी बन्ने ? व्यवसायमा कसरी जाने ? ६ प्रति फोटो ल्याउनुस् । नागरिकताको प्रतिलिपि ल्याउनुस् । एक हजार तीन सय ल्याउनुस् । कर्मचारी हामी पठाउछौ । यही फारम भरिदिन ुहुन्छ । भएपछि पाँच हजार तीन सय ल्याउनुस् । छैन भने, महिनाको एक–एक हजार तिर्न सकिन्छ ।

महिला उद्यमीको लाछि छुट्टै सेवा छ । उहाँहरूले काम गर्नुहुन्छ । पाँच लाख ऋणका लागि सेयर लिनुपदैन उनले भने । धनगढीको नवजीवन सहकारीमा ३८ दशमलव ९ प्रतिशत महिलाहरु रहेको बताउदै उनले महिलाहरूले समूहगत रूपमा ५० हजार देखि माथि ऋण सेवा लिन सक्ने उनले जानकारी गराए ।

नवजीवन सहकारी संस्था २०४८ सालको माघमा १४ जनाले बचत कोषको रूपमा स्थापना गरेको बताउदै उनले एक लाख ३० हजार पुँजीबाट नवजीवन २०५० साल वैशाख १५ गते सहकारी ऐन, २०४८ अनुसार दर्ता भएको बताए ।

२०५० साल मङ्सिर ३० गतेबाट कारोबार सुरु गरेको नवजीवन सहकारीका ३३ हजार बढी शेयर सदस्यहरू रहेको बताउदै उनले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गरी १० वटा शाखा तथा सेवाकेन्द्रहरू रहेको बताए ।

सहकारीले चार सय ३७ करोड निक्षेप सङ्कलन गरेको बताउदै उनले चार सय चार करोड बढी कर्जा लगानी गरेको बताए । नवजीवन सहकारी संस्थाका अध्यक्ष बमले किसानहरूबाट धान खरिद गरी चामल उत्पादन गरेर बिक्री गर्ने काम पनि सुरु गरेको जानकारी गराए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण