"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको गौमुल गाउँपालीकाद्वारा युवाहरुलाई स्वरोजगार बनाउँन फर्निचर तालिम सञ्चालन

No data was found

Khabar Raftar

माघ २५ बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले युवाहरुलाई स्वरोजगार बनाउन फर्निचर सम्बन्धी तालिम सञ्चालन गरेको छ । सीप सिकाएर स्वरोजगार बनाउँने उद्देश्यले गाउँपालीकाले फर्निचर तालिम सञ्चालन गरेको हो । गाउँपालिकाको आयोजनामा मध्यम अवधिको व्यवसायीक फर्निचर तालिम १ र २ नम्बर वडामा सञ्चालन गरिएको गाउँपालिका उद्यम विकास शाखाका प्रमुख अमृत साउँदले जानकारी गराए ।

गाउँकै दक्ष सहजकर्ता मार्फत काठका विभिन्न समाग्री बनाउँने तालिम सञ्चालन गरिएको उनले जानकारी गराए । चालु आर्थिक वर्षको सिप विकास कार्यक्रम अन्र्तगत वडा नम्बर.२ का १६ जना बेरोजगार युवालाई मध्यम अवधिको र वडा नंम्बर १ का १० जनालाई पुर्नताजकीय फर्निचर सम्बन्धी तालिम अञ्चालन गरिएको साँउदले जानकारी गराए ।

तालिम १ महिना सम्म सञ्चालन हुने उनले बताए । तालिम अवधिभर सहभागिहरुलाई टेबल, बेन्च, खाट, दराज, झ्याल तथा ढोका लगायतका सामाग्री निर्माण गर्न सिकाईने उनले बताए । उनीहरुलाई रन्दा, आरी, छिना, ह्याम्मर, स्केल लगायत निर्माण गर्न आवश्यक पर्ने सामाग्री समेत प्रदान गरिएको बताउदै उनले सामानको माग पनि गाउँमा बढिरहेको बताए ।

प्रशस्त मात्रामा काठ पाईने भए पनि गाउँमै गुणस्तरीय फर्निचर निर्माण गर्ने सक्ने दक्ष मान्छे नहुँदा बाहिर निर्माण गर्ने गरेको उनले बताए । सबै प्रकारका फर्निचरका सामाग्री निर्माण गर्न सक्ने व्यक्ति उत्पादन गर्न तालिम सञ्चालन गरिएको वडा नम्बर.२ का वडाध्यक्ष देव बहादु रोकयाले बताए ।

आत्मनिर्भरसंगै व्यवसायीक बनाउन तालिम सञ्चालन गरिएको वडा नम्बर १ का वडाध्यक्ष देबेन्द्र बहादुर रोकायाले बताए । तालिममले रोजगारी सिर्जना हुने विश्वास गरिएको बताउदै उनले वडा नम्बरं.२ मा रहेको दहकोट माध्यामीक विद्यालयमा र वडा नम्बर १ को अम्लिसमा तालीम बसञ्चालन गरिएको बताए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन