"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Khabar Raftar

स्वास्थ्य सबैका लागी अपरिहार्य विषय हो । मानव जीवनमा स्वाश्थ्यको महत्व पनि त्यतीकै छ । स्वाश्थ्य ठीक छ त सबै कुरा ठीक छ । स्वाश्थ्य नै ठीक हुदैन भने अन्य कुरा ठीक हुने कुरै भएन । त्यसैले आजकाल स्वाश्थ्य उपचार सेवा महंगो बन्दै गएको छ । च्याउ उमे्रजस्तै उम्रेका स्वाश्थ्य संस्थाले मानव स्वाश्थ्मा खेल्बाड पनि गर्दै आएका छन । त्यस्ता स्वाश्थ्य संस्थालाई नियमन गर्नुका साथै स्वाश्थ्य सेवालाई सर्वसुलभ बनाउन आवश्यक छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

स्वास्थ्य मन्त्रालयले नीति–नियम विपरीत काम गर्ने त्यस्ता स्वाश्थ्य संस्थाहरुलाई कारबाही गर्न आवश्यकछ । अहिले पनि ज्वरो आउदा सिटामोल समेत नागरिकहरुले पाउन नसकेको अबश्था छ । सामान्य विरामी हु“दा विदेशमा उपचार गराएर राष्ट्रिय ढुकुटी सक्ने नेपालका शासकहरुले स्वाश्थ्यलाई सबैको पहु“चमा पु¥याउन आवश्यक छ । बिरामीहरुले समयमै सर्बसुलभ तरीकाले सेवा पाउने ब्याबश्था गर्न जरुरी छ ।

अहिले पनि घण्टौ लाईन लाग्नु पर्ने ज्येष्ठ नागरिकहरुले समेत लाईन लागेर सेवा लिनु पर्ने,सास्ती खेप्नु पर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ । सरकारी अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउन जरुरी छ । सरकारी अस्पतालमा औषधीहरु नपाईने भएकाले त्यसको ब्यनबश्था गर्न आवश्यक छ । सरकारका मन्त्री नेताहरुले सामान्य विरामी हु“दा विदेशको महङगो अस्पतालमा उपचार गरेर लाखौ रकम दुरुपयोग गर्ने र नेपाली नागरीकले ज्वरो आउदा सिटामोल समेत नपाउने ब्याबश्थाको अन्त्य गर्न आवश्यक छ ।

स्वाश्थ्य उपचारसेवालाई सबैको पहु“चमा पु¥याउने गरी सरकारी स्वाश्थ संस्था र अस्पतालहरुमा उचित प्रबन्ध मीलाउन जरुरी छ । स्वाश्यमा खेल्बाड नगरौ, नागरिकको स्वाश्थ्य प्रति सबै सचेत बनौ । सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाऔ । स्वाश्थ्य नै धन हो भन्ने कुरा बुझेर स्वाश्थ्यलाई पहिलो प्राथमीकतामा राखेर काम गरौ । स्वाश्थ्य संस्थामा हुने सबैखाले समस्याको समाधान खोजौ । स्वास्थ्य सेवालाई सहज र पहु“च युक्त बनाऔ ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो