"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सिमलताल दुर्घटनामा बेपत्ता यात्रु र बस खोज्न भारतबाट उद्धार टोली आयो

No data was found

Khabar Raftar

साउन ०५ चितवन । सिमलताल दुर्घटनामा लेदो सहितको पहिरोले बगाएर त्रिशूलीमा हराइरहेका यात्रु र बस खोज्न भारतबाट आधुनिक उपकरण सहितको टोली नेपाल आएको छ । नेपाल सरकारको अनुरोधमा भारतीय राष्ट्रिय विपद् रेस्पोन्स बलका १२ जनाको टोली दुर्घटनास्थल सिमलतालबाट नारायणीमा यात्रुहरुको खोजी गर्न आएको हो ।

टोलीले आइएतबार देखि काम सुरु गर्ने भएको छ । भारतीय उद्धार टोली सुनौली नाका हुँदै चितवन आइपुगेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार १२ जनाको प्रविधियुक्त टोलीलाई आईतबार प्रशासनले घटनाको विस्तृत जानकारी गराए पछि उनीहरु घटनास्थलबाट खोजी कार्यमा जुट्ने छ् । यद्यपि कति समय खोजी गर्छन् भन्ने अहिले नै यकिन नभएको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन ।

दुर्घटना भएको मिति अघिल्लो शुक्रबारदेखि नै खोजी कार्यमा खटिएका नेपाली सुरक्षाकर्मी तथा उद्धार टोलीसँग समन्वय गरि खोजी कार्य गरिने प्रजिअ यादवले बताए । आज दिउँसो घटनाबारे जानकारी गराएर दुर्घटनास्थल जाने उनले जानकारी दिए ।

गत शुक्रबार ६५ जना यात्रु बोकेको काठमाडौँबाट गौर जान लागेको गढपति यातायात र बीगञ्जबाट काठमाडौँ हिँडेको एञ्जल यातायातको बसलाई सिमलतालमा माथिबाट आएको लेदो सहितको पहिरोले त्रिशूलीमा खसाएको थियो । तीन जना यात्रुले पौडिएर ज्यान बचाएका थिए भने बाँकी बेपत्ता भएका थिए ।

बेपत्ता मध्ये शुक्रबार बेलुका सम्म २३ जना यात्रुको शव नेपालको नारयाणी किनार र भारत समेतका नदी किनाराबाट भेटिएका छन् । बाँकी यात्रु र दुईवटा बसको अझै पत्तो लागेको छैन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण