"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

संघीय बजेट घोषणापछि सरकारले पूर्णता पाउने मुख्य मन्त्री सोडारीको जिकीर

Khabar Raftar

जेठ १४ धनगढी । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले संघिय सरकारको बजेट प्रस्तुत भए पछि प्रदेश सरकारले पूर्णता पाउने जिकीर गरेका   छन । मुख्यमन्त्री भएको एक महिना बिते पनि सरकारले पूर्णता पाउन नसकेको अबश्थामा मुख्य मन्त्री सोडारीले संघिय सरकारको बजेट प्रस्तुत भए पछि प्रदेश सरकारले पूर्णता पाउने जिकीर गरेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सोडारीले सरकारले पूर्णता पाउने विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी) का शीर्ष नेतासँग छलफल गर्ने समय नमिलेकाले केही ढिलाइ भएको बताउदै संघीय बजेट भाषण पछि सुदूरपश्चिम प्रदेश सरकारले पनि पूर्णता पाउँने बताए । समर्थन गर्ने दलबाट मन्त्रीको नाम आउने बित्तिकै प्रदेश सरकारले पूर्णता पाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीले दुई÷दुई र स्वतन्त्र प्रदेश सभा सदस्य डाः ताराप्रसाद जोशीले एक मन्त्रालय लिने चर्चा भईरहेको छ । चर्चा अनुसार मन्त्रीपरिषद् गठनका लागी आठ वटा मन्त्रालय आवश्यक पर्ने देखिन्छ ।

अहिले मुख्यमन्त्री सहित सात वटा मन्त्रालय मात्र कायम रहेका छन  । वर्तमान सरकार मुख्यमन्त्री सहित तीन सदस्यीय मात्र रहेको छ । सरकारमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता मुख्यमन्त्री सोडारी र नागरिक उन्मुक्तिका दुई जना मन्त्री रहेका छन् ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो