"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महिनामा दुई दिन बजार बन्द गर्न अत्तरीयाका व्यापारीहरुद्वारा हस्ताक्षर अभियान

No data was found

Khabar Raftar

जेठ १४ धनगढी । कैलालीको अत्तरिया बजार महिनामा दुईदिन बन्द बन्द गर्न व्यापारीहरुले हस्ताक्षर अभियान सञ्चालन गरेका छन । अत्तरिया उद्योग वाणिज्य संघले महिनाको दुई दिन बन्द गर्दै आएकोमा केही व्यवसायीले अटेरी गर्न थाले पछि व्यवसायीहरु स्वयंले अभियान सञ्चालन गरि २ दिन बजार बन्द गर्न हस्ताक्षर अभियान सञलन गरेका हुन ।

संघले प्रत्येक महिनाको १५ र २८ गते दुई दिन बजार बन्द गर्ने निर्णय गरेको भए पनि केही व्यवसायीहरुले निर्णय नमानेर पसल खोल्ने गरेकाले सोमबार देखि जय केदार सपिङ सेन्टरका सञ्चालक व्यवसायी बिराज बिष्टको संयोजकत्वमा हस्ताक्षर अभियान सञ्चालन गरिएको   हो । हस्ताक्षर अभियानमा ३ सय ५० जना व्यापारीको हस्ताक्षर संकलन गरिएको संयोजक बिष्टले बताए । उनले हाईवेमार्ग बजारमा व्यापार गरिरहेका व्यापारीहरुको पसलमै गएर हस्ताक्षर संकलन गरेको बताए ।

सबैको पसल सम्म पुग्न नसकिए पनि सबै व्यवसायीहरुले महिनाको १५ र २८ गते बजार बन्द गर्न सहमति जनाएको उनले बताए । उनले महिनाको दुई दिन बजार बन्द गरेर सहयोग गरिदिन पनि सबै व्यापारीहरुमा आग्रह गरेको बताए । अत्तरिया उद्योग वाणिज्य संघले पनि उक्त अभियानको समर्थन गरेको छ । संघका कोषाध्यक्ष हेमराज भण्डारीले संघले विगत देखी महिनाको दुई दिन बन्द गर्ने निर्णय गरेको बताए ।

उनले व्यापारीहरुसँगकै छलफलबाट महिनाको दुई दिन बन्द गर्ने निर्णय भएकोमा केही व्यवसायीहरुले अटेरी गर्दै आएको बताए । उनले संघको निर्णय अनुसार पसल बन्द हुनुपर्ने व्यापारीहरुको अभियानको उद्देश्य रहेकाले आफुहरुको समर्थन रहेको बताए ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए