"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

धनगढीका मसाज सेन्टरमा प्रहरीको छापा, सञ्चालक सहित ६ जना पक्राउ

Khabar Raftar

बैशाख ३० धनगढी । धनगढीमा सञ्चालित मसाज सेन्टरहरुमा प्रहरीले छापा हानेर सञ्चालक सहित ६ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक जनक ढुंगानाको टोलीले मसाज सेन्टरमा छापा हानेर ४ जना युवती सहित सञ्चालक गरी ६ जनालाई पक्राउ गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

शनिबार प्रहरीले धनगढीका सबैजसो मसाज सेन्टरमा छापा हानेको बताईएको छ । प्रहरी स्रोतका अनुसार ८ ओटा मसाज सेन्टरहरुमा छापा हानेकोमा धनगढी उप–महानगरपालिका वडा नम्बर–४ चौराहास्थित सुदूरपश्चिम स्पा नाम गरेको मसाज सेन्टरमा कैफियत भेटिएको छ ।

उक्त मसाज सेन्टरमा अनैतिक गतिविधि भएको थाहा भए पछि प्रहरीले उक्त स्पाका सञ्चालक र त्यहाँ कार्यरत ४ जना युवती सहित ६ जनालाई पक्राउ गरेको जानकारी गराएको हो ।

छापाका क्रममा प्रहरीले उक्त स्पाको डस्टबिनमा कण्डमहरु फेला पारेको बताईएको छ । त्यसैगरी प्रहरीले युवतीसहितलाई आपत्तिजनक अवस्थामा भेटाएको समेत जानकारी गराएको छ ।

भर्खरै

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने
लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ
गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण
गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम
दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न
भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी
सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह
जलविद्युत निर्माणमा सरकारको ध्यान जावस
धनगढी – दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का गरिने

धेरै कमेन्ट गरिएको

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seema

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

download

त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने

pakrau-1

लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ

wada-no-12

गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण

book-free

गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम

4

दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न

bhim-rawal-sudur

भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी

11

सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह