"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नेपाल कम्युनिष्ट पार्टीद्वारा गोदावरी नगरपालीका हरैयामा रहेको जमीनमा काम गर्न रोक

Khabar Raftar

धीरज प्रपाला,बैशाख २४ धनगढी । नेपाल कम्युनिष्ट पार्टीले गोदावरी नगरपालीका हरैयामा रहेको जमीनमा काम गर्न रोक लगाएको छ । सोमबार नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले काम गर्न लगाएको हो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव समर सीले जनयुद्ध काल देखि पार्टीले कब्जा गरेको जमीनमा भौतीक सम्रचना बन्न थाले पछि काम गर्न रोक लगाएको जानकारी       गराए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जनयुद्ध कालमा दाङका रणबहादुर शाहको नाम्मा रहेको १८ विगाह जमीन पार्टीले कब्जा गरी भूमीहिन सुकुम्बासी बसाउदै आएकोमा भूमाफियाहरुले चलखेल गरी हटाए पनि उक्त जमीन पार्टीकै कब्जामा रहेकाले भौतीक निर्माण बन्द गराएको जानकारी गराए । सोमबार सयौजनको समुहमा हरैया पुगेका उनले नेपाल कम्युनिष्ट पार्टी मज्दुर किसान र भुमीहिन सुकुम्बासीको पक्षमा भएको बताउदै उक्त जमीनमा काम नगर्न अनुरोध गरी बाम बन्द गराएको उनले जानकारी गराए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज प्रकाश सीले पार्टीको कब्जामा रहेको जमीनमा रहेका सुकुम्बासीलाई हटाएर भूमाफियाले भौतीक सम्रचना बनाउन लागेको बताउदै कुनै पनि हालतमा काम गर्न नदिने बताए । उनले काम गरीरहेका मज्दुरहरुलाई सम्झाई बुझाई गरेर काम गर्न नआउने गरी पठाएको जानकारी गराए ।

भूमाफियाहरुले सुकुम्बासीलाई असारको महिना बर्षातको समयमा घर भत्काएर दुख दिनुका साथै हटाएको बताउदै पार्टीले कुनै पनि हालतमा कब्जा जमीन नछोड्ने बताए । दाङका रण बहादुर शाहको १८ विगाह जमीन पोखराका विमल बस्याल लगाएत सञ्चालक रहेको सौभाग्य रियल स्टेटको नाम्मा उक्त जमीन नामसारी भएको बताईएको छ । जग्गा पलटीँगरी सडक निर्माण र विद्युत पोल निर्माणको काम भई रहेको अबश्थामा नेपाल कम्युनिष्ट पार्टीले काम गर्न बन्द गराएको नेकपाले जनाएको छ ।

 

भर्खरै

रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद
व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

धेरै कमेन्ट गरिएको

रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै

manaw-bechabikhan

मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण