"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गोदावरीमा एच आइ भिं संक्रमित बाल–बालिकाहरूलाई शैक्षिक सामग्री वितरण

Khabar Raftar

बैशाख २४ धनगढी । कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा एच आइ भि संक्रमित तथा प्रभावित बाल–बालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गोदावरी प्लस की अध्यक्ष पार्वती विकको सभापतित्वमा भएको कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको    हो । कार्यक्रमका प्रमुख आतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले शैक्षिक सामग्री वितरण गदै नगर प्रमुख बिरेन्द्र भट्टले एच आइ भि संक्रमित एव् न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

पालिकाले एच आइ भि संक्रमित तथा प्रभावित बाल–बालिकाहरूलाई शैक्षिक सत्रको नयाँ सेसन लागु हुदै गर्दा दलित, गरीवीको रेखामुनी रहेकाबालबालीकालाई थोरै रकमको शैक्षिक सामग्रीले केही राहात हुनेमा आफू विश्वस्त रहेको उनले बताए । त्यसैगरी नगर उपप्रमुख शारदा देवि रोकायाले शैक्षिक सामग्री पाए पछि आर्थिक अवस्था कमजोर भएका बाल–बालिकालाई अध्ययन गर्न सजिलो भएको बताईन ।

सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताईन । गोदावरी नगरपालिकाको २ लाख ५० हजार आर्थिक सहयोगमा गोदावरी प्लसको सहयोगमा पालिका भित्र रहेका ६७ जनालाई शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्री अन्तर्गत झोला, कापी, डटपेन, सिसा कलम, छाता लगायतको सामग्री वितरण गरिएको हो ।

गोदावरी नगरपालिका भित्र ३ सय बढी सदस्य एच आइ भि संक्रमित रहेको गोदावरी प्लसका महेन्द्र रावलले जानकारी गराए् । शैक्षिक सामग्री वितरण कार्यक्रममा शारदा चिरालले स्वागत मन्तब्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन हेमन्त राज ओझाले गरेका थिए । कार्यक्रममा गोदावरी नगरपालिका, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी,महिला तथा बाल बालिका शाखा प्रमुख गोदावरी खत्री, गोदावरी नगरपालिका नगर प्रवक्ता तथा वडा अध्यक्ष गोपाल दत्त भट्ट लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी
सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग
कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर
अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश
सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान
उत्पानमा जोडीएको नेकपाबाट सिकौ
कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते
बझाङका १२ मध्ये सात वटा पालिकामा आफ्नै भवनबाट सेवा प्रवाह
बैतडीको सिगास गाउँपालीकालाई शैक्षिक गुणस्तर परीक्षण प्रतिवेदन बुझाईयो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ebdfbc84-6e15-4de9-8372-f4c829b417b1-1024x473

भुमि आयोग कैलालीका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

dhan1111_sPq0COtCfX_20241018104444

सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घटे पनि उत्पादनमा बृद्धी

Messenger_creation_2AA5E838-4357-42EA-8133-89ADAF0339F2

सहयोगी हातहरू समूहद्वारा मृगौला पीडितलाई सहयोग

1737727456154

कैलालीको अत्तरियाका अटोमा जनचेतनामुलक इस्टीगर

wanijya-sang

अत्तरिया उद्योग वाणिज्य संघका मनोनित सदस्य राखेर निर्णय नगर्न अन्तरिम आदेश

Rabina-Sammnit-1737693526

सुदूरपश्चिमकी पहिलो महिला सार्वजनिक सवारी चालक रविनालाई सम्मान

cropped-cropped-khabar-raftar-2.png

उत्पानमा जोडीएको नेकपाबाट सिकौ

death-pt2023-05-03-08-12-06

कैलालीमा विद्यायालयको गेट भत्किदा एक जना विद्यार्थीको मृत्यु एक जना गम्भिर घाईते