"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अत्तरिया अडिसनमा गोल्डेन माइक पाइकी प्रेरणा टप १० मा, भोट गरिदिन अपिल

No data was found

Khabar Raftar

बैशाख २३ धनगढी । माघ ८ गते अत्तरियामा भएको नेपाल आइडलको अडिसनमा गोल्डेन माइक पाएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर– ५ गुलरियाकी प्रेरणा विश्वकर्मा टप टेनमा पुगेकी छिन । उनी टप १२ बाट भोटिङको आधारमा टप टेनमा पुगेकी हुन ।

सामान्य परिवारमा हुर्किएकी प्रेरणाले उत्कृष्ट गायन प्रतिभाबाट जजहरूलाई प्रभावित पारेर सुरुमै गोल्डेन माइक पाएकी थिइन् ।
नेपाल आइडल चुम्ने सपना बोकेकी उनी हाल काठमाण्डौंमा सङ्घर्षरत छिन । तर, भोटिङ राउन्ड सुरु भएकाले पब्लिकको साथ आवश्यक रहेको भन्दै उनले भोटिङको लागि अपिल गरेकी छिन् ।

उनलाई जिताउन हाल ‘सुदूरपश्च्मिकी छोरी हाम्रो मान, हाम्रो गौरव हाम्रो सान’ अभियान पनि सञ्चालन गरिएको छ । भोटिङको समय शनिवार राती १० बजेबाट सुरु भएर सोमबार दिउँसो १२ बजे सम्म रहने जनाइएको छ । प्रेरणाका बुवा दीपक विश्वकर्माले छोरी टप १० मा पुग्नु सुदूरपश्चिमकै गौरवको विषय भएको बताए ।

उनले सानै देखि छोरीको सङ्गीतमा रुचि भए पनि आर्थिक अभावका कारण संगितक यात्रा अगाडी बढाउन नसकेकोमा नेपाल आइडलले बाटो खोलिदिएको बताए । उनले छोरीलाई सबैले सहयोग गरेर जिताइदिन आग्रह गरेका छन् ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन