"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न

Khabar Raftar

चैत्र २५ धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समुहको बैठक धनगढीमा सम्पन्न भएको छ । शुक्रबार धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समुहको बैठक धनगढीमा सम्पन्न भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बैठकमा बोल्दै इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बाल अधिकार चेतना समूहका पदाधिकारीहरु तथा विद्यार्थीहरुले वार्षीक परिक्षा पछिको खाली समयमा विभिन्न प्रकारका शिपमुलक शिक्षा तथा मोबाइल प्रविधिको सदुपयोग गरेर शिक्षा तथा ज्ञान हासिल गर्न आग्रह गर्नु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका कार्यक्रम संयोजक राजकुमार चौधरीे बाल अधिकार चेतना समुहका पदाधिकारीहरुले बिद्यालयमा दिइने दिवा खाजा सन्तुलित भए नभएको, सेनेटरी प्यड निशुल्क पउलब्ध भए नभएको, विद्यालयमा समयमा पाठ्पुस्तक वितरण भए नभएको र दरवन्दी अनुसार शिक्षकहरु भए नभएको बारेमा आगामी योजना बनाउन सहज भएको बताए ।

बाल अधिकार चेतना समूहकी अध्यक्ष आरती सेठीले विद्यालयमा करेसाबारी र बगैचा निर्माणमा, शिक्षकहरुले विदार्थीहरुलाई सहयोग गर्दै आइरहेकाले समयमा पाठ्यक्रम सकिएको बताउदै परिक्षामा सहज भएको बताईन ।

उनले स्वास्थ्य संस्थामा पर्चा काटेर चेकजाँच गरी औषधी दिने गरेको पनि बताईन । बाल अधिकार चेतना समूहकी सदस्य सुरिस्मा चौधरीले बाल अधिकार चेतना समूहलाई शिक्षकहरुले सहयोग नगरी वेवास्ता गरेको र शिक्षकहरुले राम्रोसंग पुरा घन्टी नपढाएका कारण समयमा पाठ्यक्रम नसकिदा विद्यार्थीहरुको शिक्षण सिकाईमा कमी भई समस्यामा पर्ने गरेको बताईन ।

बाल अधिकार चेतना समूहका सदस्य दिपेश विष्टले विद्यालयमा व्यवस्थापन समिति नहुदा विद्यालयमा मनोमानी भएकाले शिक्षक, विद्यार्थी दुवै समस्यामा पर्ने र समयमा पाठ्यक्रम नसकिदा विदार्थीहरुमा शिक्षण सिकाईमा कमी आएको गुनासो गरिन ।

भर्खरै

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ
महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन पाँच वटा प्याकेजमा काम हुदै
सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको कांग्रेसको दावी
स्थानीयको प्रश्न, चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ?
शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा
बजेट कसका लागी ?
बाजुरामा नुनको अभाव नभएको साल्ट ट्रेडिङको स्पष्टोक्ति
बिहीबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
वैवाहिक बलात्कारको मुद्दामा एक जना पक्राउ
अतिक्रमण हटाउने नाटक मञ्चन

धेरै कमेन्ट गरिएको

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

qa

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ

sichai-2

महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन पाँच वटा प्याकेजमा काम हुदै

448959715_1014082713420776_2987830184110175549_n

सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको कांग्रेसको दावी

1719284155_kaluwapur-1200x560

स्थानीयको प्रश्न, चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ?

suklafata

शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा

cropped-cropped-khabar-raftar-2.png

बजेट कसका लागी ?

salt

बाजुरामा नुनको अभाव नभएको साल्ट ट्रेडिङको स्पष्टोक्ति

exam-board

बिहीबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी