"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

त्रिनगर नाका भएर आउने ३८ जनामा कोरोना संक्रमण

No data was found

Khabar Raftar

चैत्र १५ धनगढी । कैलालीको त्रिनगर सीमानाका भएर आउने ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । चैतको दोस्रो साता बुधबार सम्म ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । अधिकांश संक्रमितहरूमा सामान्य खालको रुघाखोकी र ज्वरोको लक्षण मात्र देखा परेको हेल्थ डेस्कका स्वास्थकर्मीहरूले जानकारी गराएका छन ।

नयाँ वर्ष नजिकिँदै गर्दा कामको खोजीमा भारत पसेका नेपालीहरु घर फर्कने क्रम बढन थालेसंगै कोरोनाको संक्रमण पनि बढ्दै गएको त्रिनगर हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी गराए । घर फर्कनेहरूको संख्या बढेसँगै दिनहुँ २÷३ जनामा कोरोना संक्रमण देखा पर्न थालेको उनले बताए । चैत महिनामा मात्रै बुधबार १४ गते सम्म भारतबाट घर फर्कने रुघाखोकी र ज्वरो आएका शंकास्पद व्यक्तिहरू मध्ये ९ सय ९० जनाको परीक्षण गर्दा ३८ जनामा कोरोना संक्मण देखा परेको डेस्क इन्चार्ज साउदले जानकारी गराए ।

पछिल्लो ६ महिनामा पहिलो संक्रमित पुस ३ गते देखा परेको जानकारी गराउदै उनी भारतको बेंग्लुरुबाट घर फर्केको साउदले बताए । त्यतिबेला भारतको दक्षिणी तथा पश्चिमी क्षेत्रका सहरहरू बेंग्लुरु, चेन्नई, हैदराबाद, सुरत लगायतमा कोरोना संक्रमण देखा परेको उनले   बताए । तिनै सहरबाट फर्कनेहरूमा सुरुमा फाट्टफुट्ट संक्रमण देखा परेको भए पनि अहिले संक्रमण बढन थालेको उनले बताए । सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका ४ वटा प्रमुख नाकाहरू कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा कोरोनासँगै अन्य संक्रामक रोगहरुको परीक्षण हुने गरेको साउँदले बताए ।

रोगको लक्षण सामान्य रहेको, स्वदेश र विदेश जताततै कोरोना रोकथामको प्रभावकारी भ्याक्सिनेसन सम्पन्न हुनुले कोरोना संक्रमण देखिए पनि जोखिमपूर्ण नरहेको चिकित्सकहरूले बताएका छन । संक्रमण पुष्टि भएकाहरूले भने सतर्कता अपनाउनै पर्ने चिकित्सकले बताएका  छन् । संक्रमण देखिएकाहरूलाई शारीरिक अवस्था जटिल भएमा आइसोलेसनमा रहन र स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न परामर्श दिने गरेको त्रिनगर हेल्थ डेस्कका इन्चार्ज साउदले जानकारी गराए ।

हालसम्म सीमामा देखा परेका संक्रमीतहरुमा कुनै नयाँ जोखिमपूर्ण भेरियन्ट फेला नपरेको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणबाट समेत पुष्टि भएको उनले बताए । सुदूपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कामको खोजीमा भारतका विभिन्न सहर पस्ने नेपालीहरू कैलालीको त्रिनगर गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर जाने आउने गरेका छन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण