"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कालीकोटको कोटवाडा विमानस्थलको सोमबार उद्घाटन गरिने

No data was found

Khabar Raftar

पृथ्वी साम्यबादी,फागुन १३ कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका कोटवाडा विमानस्थलको सोमबार उद्घाटन गरिने भएको   छ । विमानस्थलको उद्घाटनका लागि काठमाडौँबाट सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नागरिक उड्यन मन्त्री सुदन किराँती, अखिल समाजवादीका केन्द्रीय अध्यक्ष नरेन्द्र सि लगायतको टोली चढेको विमान काठमाडौँबाट कालिकोट अवतरण गर्ने बताईएको छ ।

विमानस्थल उद्घाटनका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी जाने कार्यक्रम तय भएको भए पनि प्रवक्ता प्रकाण्डको अन्य कार्यक्रम तय भएका कारण विद्यार्थी नेता अखिल समाजवादीका केन्द्रीय अध्यक्ष नरेन्द्र सि लाई पठाएको प्रवक्ता प्रकाण्डको सचिवालयले जानकारी गराएको छ ।

विमानस्थल परीक्षणको लागि प्राविधिक टोली सहित उद्घाटनपूर्व आइतबार बिहान तारा एयरको ट्विनअटर विमान नेपालगञ्जबाट गएर प्रोभिन फ्लाइट गरेर फर्किसकेको नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला ले जानकारी गराएको छ । ०७९ माघ ११ गते कालोपत्रे सकिए पनि अहिले सम्म जहाजले उडान नभरेको कोटबाडा ऐरपोर्टमा सोमबार उद्घाटन पछि उडान भरिने भएको छ ।

३८ वर्ष पहिले निर्माण कार्य गरिएको विमानस्थलमा स्थानीय कालिकोटका जनताहरूले जहाज आउने आस मारिसकेको अबश्थामा आईतबारबिहान तारा एयरलाइन्सको जहाज अवतरण हुँदा खुशी र हर्ष छायाँको नेकपा कालिकोटले जानकारी गराएको छ ।

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते