"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमेली नेपाली समाज भारतको ७ औं साधारण सभा सम्पन्न

No data was found

Khabar Raftar

भरत दास, माघ १४ भारत । सुदूरपश्चिमेली नेपाली समाज भारतको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार भारतको तामिलनाडु राज्य चेन्नाइ चुलाइमेडुमा सुदूरपश्चिमेली नेपाली समाज भारतको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष इन्द्र बाहदुर रोकायाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अथिती मान बाहादुर साउद रहेका थिए भने बिशिस्ट अतिथी खबर रफ्तार नेपाली दैनिक नेपालका अत्तरिया प्रमुख भरत दास रहेका थिए ।

प्रमुख अथिती मान बहादुर साउदले आफ्नो भाषा कला सांस्कृतिकलाई कहिले पनि बिर्सनु नहुने बताउदै जुनसुकै ठाउँमा भएपनि आफ्नो भाषा कला संस्कृतिलाई माया गर्नु पर्ने बताए । उनले सुदूरपश्चिमेली नेपाली समाज सामाजिक संस्था भएकाले संस्थामा सबैलाई जोडिन आग्रह गरे ।सुदूरपश्चिमेली नेपाली समाज तामिलनाडु राज्य समेतीका कोषाअध्यक्ष अमर राज ओझाले आर्थिक आय ब्यय प्रस्तुत गरेका थिए ।

अहिले सम्म तीन लाख पचपन्न हजार नौ सय एकहक्तर रुपैयाको बारोबार भएको विबरण प्रस्तुत गर्दै उनले विभिन्न सामाजिक परोपकारी कार्यमा लगानी गरिएको बताए । भारत मात्रै नभएर नेपालमा समेत आफ्नो समितिले सहयो गरेको बताउदै उनले उक्त रकम समाजमा आबद्ध भएका सदस्यहरुले उठाएर सहयोग गरेको बताए ।

सुदूरपश्चिमेली नेपाली समाजमा एक लाख अट्चालिस हजार एक सय एकानव्बे रुपैयाँ जम्मा रहेको समेत उनले जनकारी गराए । साधारण सभाका सभापति तथा सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष इन्द्र बहादुर रोकायाले सुदूरपश्चिमेली नेपाली समाजले नेपालमा विभिन्न काम गरेको बताउदै निरिन्तर काम गर्दै जाने बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण