"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नौकरी लगाए बाफत घुस लिनेलाई प्रबासी परिवार चेन्नाइले कार्वाहीको दायरामा ल्याउने

No data was found

Khabar Raftar

भरत दास भारत,पौष ०९ चेन्नाइ । नेपाली प्रबासी परिवार चेन्नाइ भारत तामिलनाडु राज्यको तेस्रो पूर्र्ण बैठकले नौकरी लगाइ दिए बाफद घुस लिनेलाई कार्वाहीको दायरामा ल्याउने निर्णय गरेको छ । आइतबार चेन्नइको तामिलनाडु राज्य आनानगर टि टावरमा बसेको बैठकले नौकरी लगाइ दिए बाफद घुस लिनेलाई कार्वाहीको दायरामा ल्याउने निर्णय गरेको नेपाली प्रबासी परिवार चेन्नाइका अध्यक्ष धर्म नागरीले जानकारी गराए ।

भारतमा आवत जावत गर्दा भिसा पासपोर्टको आवश्यकता नपर्ने भए पछि अधिकांश सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला र नेपालका अन्य क्षेत्रबाट रोजगारीको लागि आउने नेपालीहरुलाई केही वर्ष देखि नौकरी लगाई दिए बाफत कमिसन अर्थात घुस लिने कुरा चलि आएको जानकारी गराउदै आफ्नो संगठनले यस का विरुद्ध आवाज उठाउने नेपाली प्रबासी परिवार चेन्नाइका सचिव नरेन्द्र वडले बताए ।

थुप्रै संघ संगठन भारतमा क्रियाशिल भएको बताउदै उनले केही दिन आफ्नो स्वार्थ पूरा भए पछि कुनै पनि नेपालीको लागी आवाज नउठाएको नेपाली प्रबासी परिवार चेन्नाइका सदस्य चित्र बहादुर देउवाले वताए । नेपालबाट भारत आएका केही ब्यक्तिहरुले भारतमा विभिन्न अपराधीक कृयाकलापमा सकृय रहेको बताउदै तिनीहरुले गर्दा काम गरिखाने बर्गले दुख झेल्नु परेको बताए ।

केही दिन अगाडि चेन्नाइमा अविरल वर्षाले गर्दा जनजीवन कस्टकर हुँदा नेपाल सरकारले एउटा प्रेस बिज्ञप्ती समेत जारी गर्न नसकेको बताउदै उनले नेपाल सरकारले अविभावकको भूमीका निर्बाह गर्नु पर्ने बताए । पहुँच र पावर वालाले मात्रै रोजगारी पाउने गरेको बताउदै उनले जनयुद्ध लडेर आएको देशमा गणतन्त्र आए पछि आफु विदेशिनु परेको दखेसो पोखे ।

जनयुद्धमा ग्रीनेट बम पटकियर खुट्टामा चोट लागेर घाइते भएको बताउदै उनले सहिदको सपना सबै मिलेर सकारा पार्नु पर्नेबताए । जस्को नेतृत्वमा जनयुद्ध लडियो उसैले सरकार चलाएको बताउदै उनले जनयुद्धका लडकुहरुले विदेशीनु परेको दुखेसो देउवाले सुनाए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण