"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खबर रफ्तार नेपाली दैनिकका दासलाई नेपाली प्रबासी परिवार चेन्नाइद्वारा सम्मान

No data was found

Khabar Raftar

पौष ०९ चेन्नाई । खबर रफ्तार नेपाली दैनिकका अत्तरीइा प्रमुख भत दासलाई नेपाली प्रबासी परिवार चेन्नाइले सम्मान गरेको छ । खबर रफ्तार नेपाली दैनिकका अत्तरिया प्रमुख तथा जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य भरत दासलाई नेपाली प्रबासी परिवार चेन्नाइले सम्मान गरेको हो । उनले आप्रवासी हक हितका लागी कलमको माद्य्यमबाट अहम भूमीका निर्बाह गरेको भन्दै दासलाई सम्मान गरिएको नेपाली प्रभासी परिवार चेन्नाइका अध्यक्ष धर्म नागरीले जानकारी गराए ।

सम्मान गर्ने नेपाली प्रबासी परिवार चेन्नाइलाई हिर्दय देखि नमन गर्दै पत्रकारदासले नेपाल सरकारले पनि भारतमा काम गर्दै आउनु भएका सम्पूर्ण नेपालीहरुको एकिन तथ्यांक राख्नु पर्ने बताए । अन्य देश मा जाने नेपालीहरुको बिमा गरे जस्तै भारत जाने नेपालीहरुको पनि अनिवार्य बिमा गरिनु पर्ने नियम लागु गर्नु पर्ने उनले बताए । त्यसैगरी भारतमा काम गर्दा लिखित सम्झौता नभई मौखिक सम्झौता हुने गरेकाले काम गरे पछि समयमा पैसा नमिल्ने मौखिक सम्झौता अनुसार पैंसा नदिने समस्या देखिने गरेकाले सके सम्म लिखित सम्झौता गरेर काम गर्नु पर्ने सीप सिकेर काम गर्दा अझै राम्रो हुने उनले बताए ।

नौकारी लगाइ दिए बाफत घुस लिने र दिने प्रकृया बन्द गर्नु पर्ने बताउदै उनले आफ्न्त चिन्न प्रदेश जानु पर्ने बताए । भारतमा बस्ने सबै नेपालीहरुले त्यो कुरालाई मनन गर्दै ऋण लागेर गाउँबाट ऋण झिकेर भारत आउने नेपालीहरु आफ्नै दाजु भाइबाट लुटिनु पर्ने अबश्गथाको अन्त्य गरिनु पर्ने बताए । यस विषयमा भारतमा बस्दै आएका सम्पूर्ण नेपाली दाजु भाइले मनन गर्नुका साथै एक जुट भएर लाग्न सके जस्तो सुकै समस्यालाई पनि सामाधान गर्न सकिने बताए । गोर्खा भन्ने बितिकै विस्नमा छुट्टै पहिचान बनाउन सफल इतिहास बोकेका सबै नेपालीहरुले गोर्खालीहरुको इतिहास कायम राख्न एक भएर लाग्नु पर्ने बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण