पौष ०५ धनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
बिहीवार भारतबाट फर्किएका ६० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको छ भने ५८ जनामा नेगेटिभ देखिएको छ ।
प्रदेश आपतकालीन कार्य संचालन केन्द्र धनगढीका अनुसार सुदुरपश्चिम प्रदेशमा ४ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो बुधवार पनि २ जनामा कोरोना संक्रमण देखिएको थियोे ।
Post Views: 171


