"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्वपूर्ण भूमिका नर्बाह गरेको छ ः मन्त्री देउवा

No data was found

Khabar Raftar

मंसिर २७ धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
नवजीवन सहकारी जस्ता धेरै संस्था भएमा सरकार समेत बलियो हुने उनले बताएका    हुन् । नवजीवन सहकारी संस्थाको धनगढीमा आयोजित ३० औ वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि मन्त्री देउवाले केही सहकारीले सेयर सदस्यको पैसा दुरुपयोग गरेका कारण सहकारी प्रति जनताको हेर्ने दृष्टिकोण परिवर्तन भएको बताए ।

अहिलेको समय सहकारीबाट कोही अलग रहन सक्दैन, सबै सहकारीमा जोडिएका   छन् । अव आर्थिक अवस्था कमजोर भएकालाई कार्यक्रम ल्याएर स्वरोजगार बनाउनेतर्फ लाग्न जरुरी भएको मन्त्री देउवाले बताए । त्यसैगरी प्रदेशसभा सदस्य धर्मराज पाठकले सहकारी भनेको राज्यको पिल्लर भएको बताउदै सहकारीको दायरा सरकारले बढाउनु पर्ने बताए ।

सहकारीमा देखिएका समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताउदै उनले जनताको हकहितमा सहकारीले काम गर्नु पर्ने बताए ।ं सहकारी संस्थाका अध्यक्ष देवबहादुर वमले नवजीवन सहकारीको ब्राण्डमा बजारमा छिटै चामल आउने बताउदै त्यसका लागि ४ हजार ८ सय क्विन्टल धान खरिद गरिसकेको जानकारी गराए । माघ महिनामा नवजीवनका दुई वटा डडेलधुरा र काठमाडौँमा शाखा खोल्न अनुमति पाइसकेको समेत उनले जानकारी गराए ।

२०५० सालमा स्थापना भएको सहकारी संस्थामा हाल ३२ हजार ७ सय ५४ जना शेयर सदस्य रहेका छन् । संस्थाले सेयर सदस्य सुत्केरी हुँदा १० हजार, मृत्यु संस्कारमा २० हजार र कुनै ठुलो अङ्ग प्रत्यारोपण गर्नु परेमा एक लाख सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७९–८० को प्रतिवेदनमा २०८० असार मसान्त सम्म जगेडा तथा कोषमा ५५ करोड ५४ लाख रुपियाँ पुगेको जानकारी गराईएको छ ।

२०७९ असारसम्म उक्त कोषमा ५० करोड ८८ लाख रकम रहेको छ भने आर्थिक मन्दीका बाबजुद पनि संस्थाको बचत संकलनमा केही असर नपरेको बताइएको छ । गत वर्षको निक्षेप चार अर्ब नौ करोड १३ लाख ३० हजार रहेकोमा वृद्धि भई २०८० असार मसान्त सम्म चार अर्ब ४१ करोड ४५ लाख ४१ हजार निक्षेप संकलन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०८० असार मसान्त सम्म संस्थाको नगद र बैक मौज्दात एक अर्ब १९ करोड ३५ लाख ४३ हजार रहेको छ । नवजीवन सहकारी संस्थाले १२ करोड ४८ लाख ६२ हजार ४ सय ८ रुपैया २७ पैसा मुनाफा आर्जन गरेको छ । त्यसैगरी संस्थाको लगानी २ करोड १९ लाख ९ हजार पाच सय लगानी गरेको छ ।

त्यसैरी कर्जा तथा सापटी ३ अर्ब ९१ करोड ४६ लाख २५ हजार २२ रुपैया ३८ पैसा रहेको छ । त्यसैगरी ११ करोड ९३ लाख ५४ हजार ३० हजार ५७ रुपैया नगद तथा बैक मौज्दात रहेको छ । त्यसैगरी शेयर पुजी २८ करोड २४ लाख ५४ हजार २ सय रहेको छ भने कुलपूजी तथा दिियत्व ५ अर्ब ५० करोड ३७ लाख ८६ हजार ८ सय ४३ रहेको छ ।

कार्यक्रममा पूर्व सांसद एवम् नवजीवनका सल्लाहकार महेश्वर पाठक, धनगढी उपमहानगरकी उपमेयर कन्दलाकुमारी राना, पुनर्वास नगरपालिकाका मेयर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण