"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ताप्लेजुङ जिल्लामा समाजबादी मोर्चा नेपालको बैठक सम्पन्न

No data was found

Khabar Raftar

अनिता सी,असोज ०९ उदयपुर । ताप्लेजुङ जिल्लामा समाजबादी मोर्चा नेपालको बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्य क. अशल सीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सम्पर्क कार्यलय फुङ्लिङ ४ ताप्लेजुङमा बैठक सम्पन्न भएको हो ।

बैठकमा – नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य सीता थेबे, जिल्ला समयोजक बिस्नु कुमार हाङ्वाङ, एकीकृत समाजबादिका जिल्ला अध्यक्ष छिरिङ लामा, कुमार सिवा ,जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष कृतिमान मादेन, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधि समिती सदस्य कमरेड अशल सी. जिल्ला इन्चार्ज नरपती सी लगायतको उपस्थितीमा बैठक सम्पन्न भएको हो ।

बैठकले देशमा भएको बिद्यमान राजनैतिक समस्या समाधान गर्न,वैदेशिक हस्तक्षेपको अन्त्य गर्न,महंगी भ्रष्टाचारलार्ई नियन्त्रण गर्न ,समाजवादी मोर्चाको अवश्कताको जानकारी गराउन ,लगाएतका विषयमा केन्द्रीत रहेरसमाजवादी मोर्चा,नेपालको बैठक बसेको जानकारी गराईएको छ । उक्त बैठकले ताप्लेजुङ जिल्लामा मोर्चाको घोषणा तथा सन्देस सभा यहि असोज २६ गते सिटि हलमा गर्ने निणय पनि पारित गरेको मोर्चाले जानकारी गराएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण