"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बक्स अफिसमा ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’को ओपनिङ अकुपेन्सी सुखद

No data was found

Khabar Raftar

भदौ ३० काठमाण्डौ । शुक्रबार देखि प्रदर्शनमा आएका नेपाली फिल्महरु ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’ले घरेलु बक्स अफिसमा सुखद ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । पछिल्लो समय नेपाली फिल्मले दर्शकलाई हलसम्म तान्न नसकिरहेको बेला, यी दुई फिल्मको ओपनिङ अकुपेन्सी अवश्य पनि सुखद हो । तर दुवै फिल्मको शुक्रबारको अकुपेन्सी अपेक्षा अनुसार चाहिं होइन । शुक्रबार ‘नांगो गाउँ’को देशव्यापी अकुपेन्सी (बिहानदेखि बेलुकासम्म) ६० प्रतिशत रह्यो भने ‘एक भगवत् र एक गीता’को अकुपेन्सी ३५ प्रतिशत हाराहारीमा रह्यो ।

देशभरका ठूला मल्टिप्लेक्सको अकुपेन्सी आँकडा अध्ययन गर्दा ‘नांगो गाउँ’को अकुपेन्सी केही माथि छ । समग्रमा ‘नांगो गाउँ’को यो अकुपेन्सीमा ‘दयाहाङ र मिरुना फ्याक्टर’ प्रमुख रह्यो । कबी ४ र जारीजस्ता ब्लकबस्टर फिल्ममा एकसाथ देखिएको दयाहाङ र मिरुनाको जोडीले ‘नांगो गाउँ’को ओपनिङमा योगदान दिएको अनुमान गरिएको छ । नांगो गाउँको पहिलो सप्ताहन्तको कमाइमा दयाहाङ र मिरुना मगर ‘फ्याक्टर’ले प्रमुख भूमिका खेल्ने पक्का छ ।

अर्कोतर्फ, ‘एक भगवत् र एक गीता’ले पनि सन्तोषजनक अकुपेन्सी सहित प्रदर्शनको थालनी गरेको छ । ‘वर्ड अफ माउथ’ बलियो रहे तीजको छेकोमा आगामी सातासम्म विपिन कार्की स्टारर फिल्मले राम्रो कमाइ गर्न सक्छ । हलमा चलिरहेका नेपाली फिल्मलाई फाइदा के हो भने शनिबार, तीज र संविधान दिवसको बिदाले कमाइ राम्रै हुन सक्छ ।

शुक्रबार दुई नेपाली फिल्म रिलिज हुँदा हलमा चलिरहेको बलिउड फिल्म ‘जवान’लाई चुनौतीपूर्ण हुने देखिएको छ । तीज बिदामा दर्शकीय मनोविज्ञानको फाइदा नेपाली फिल्मले उठाउन सक्छन् । जेहोस्, आगामी साता दुवै नेपाली फिल्मलाई घरेलु बक्स अफिसमा राहतपूर्ण हुने प्रक्षेपण गरिएको छ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन