"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दाङको राजपुरपालिका स्तरिय नेपाल उत्पिडित जातिय मुक्ति समाजको कमीटी गठन

No data was found

Khabar Raftar

भदौ ०२ दाङ । दाङको राजपुर गाँउपालिका स्तरिय नेपाल उत्पिडित जातिय मुक्ति समाजको कमीटी गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन मुक्ति समाजका प्रदेस कमिटी सदस्य तथा केन्द्रीय सदस्य निर्मला बिकको प्रमुख आथित्यतामा मोहन लाल बिकको अध्यक्षतामा कमीटी गठन गरिएको हो ।

कार्यक्रम्मा बशिस्ट अतिथि प्रदेस कमिटी सदस्य देउमन दमाई, अतिथि मुक्ति समाजका जिल्ला अध्यक्ष शंकर नेपाली, जिल्ला सदस्य प्रकास नेपाली, जिल्ला सल्लाहाकार सदस्य गोबिन्द बि क, को सहभागीता रहेको थियो ।

पालिका स्तरीय भेला कार्यक्रममा नेपाली कांग्रेस ,समाजबादी , माओबादी र विभिन्न पार्टी परित्याग गरि दजैनबढीले एमाले पार्टीमा प्रबेश गरेको निर्मला विकले बताईन ।

उनले नव प्रबेशीहरुलाई हार्दिक स्वागत गरिएको समेत जानकारी गराईन । छ । प्रमुख अतिथी र अतिथीहरुले नब निर्बाचित पदाधिकारीहरुलाइ सफल कार्यकालको शुभकामना दिएको उनले जानकारी गराईन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण